घाइते बनाएर छोडेको पनि काम आयो
घाइते बनाएर छोडेको पनि काम आयो
आज बैसाखी टेकेर साथि मालाम आयो |
मिर्तु पनि कुनै बेला त् अबसर बन्दो रहेछ
गरिबको सहिद हुने बेलामा युद्द बिराम आयो ||
सबै भन्दा घातक रोग केहो कसैले सोध्यो
प्रश्न नतुङगिदै दिमागमा तिम्रो नाम आयो |
फेरी मेरै हातको अचानो बनि मागी रहेछ
सजिलै गर्धन थाप्दिनुको परिणाम आयो ||
मान्छेको मन संन्ग पुरै दुनियाले खेली रहेछ
अचेल पसलका खेलौना हरुको दाम आयो |
घाइते बनाएर छोडेको पनि काम आयो
आज बैसाखी टेकेर साथि मालाम आयो ||
इश्सोर दाहाल को दमदार गजल
उज्यालो नेटवर्क बुल बुल मा सुनेर कै गरेको