सचिव र हाकिमका नाममा

मेरो देश कठिन विषयमा राजनीतिक अवरोध हुन सक्छ तर आफ्नै वशको काम राम्ररी नगर्ने ‘राष्ट्रसेवक’ हरू देशको दुर्दशाका लागि कम जिम्मेवार छैनन् इतिहास, संस्कृति, भाग्यवाद, समाज निर्माणको चरित्र, भूराजनीतिक अवस्थिति सबैको आंशिक दोष भए पनि यो देश नबन्नुको मूल कारण राजनीतिक नेतृत्वको निरन्तर विफलता नै हो। त्यसमा कुनै भ्रम नराखे हुन्छ। झन् हाम्रोजस्तो सबैभन्दा बढी…

Read More

सफल नेतृत्व दुर्लभ गुणहरूको विशिष्ट सम्मि श्रण हो; इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टि त्यसका प्रमुख तत्व हुन्।

दसैंको अघि र पछि कञ्चनपुरदेखि झापाको यात्रा गरियो र सयौं सर्वसाधारणलाई भेटियो। ती सयौंले सम्भवतः लाखौं नेपालीको आवाज प्रतिध्वनित गर्थे। सबैको निष्कर्ष एउटै थियो, ‘जुन जोगी आए पनि कानै चिरेको भनेझैं भयो। व्यवस्था बदलियो, अवस्था बदलिएन। नेता बदलिए, जनता बदलिएनन्। नेतै ठीक भएनन्।’ यात्राको सुरुमै निस्केको त्यो निष्कर्षमा यात्रा अन्त्य हुँदा पनि कुनै परिवर्तन आएन,…

Read More