2020
नाम अनि बदनाम मा के फरक छ त ….?
नाम आफ्नो मेहेनत ले कमाउनु पर्छ बदनाम अरुले कमाएर दिन्छ्न नाम आफ्नो मेहेनत ले कमाउनु पर्छ बदनाम अरुले कमाएर दिन्छ्न सास लिने कुनै लास हुदैन अनि त्यो पनि के लास नै हो जसमा मानबता छैन मान्छे यसरि बदलिदै छ्न कि मान्छे गाइ बस्तु चराउन लाज मान्छ्न अनि कुकुर लाइ घुमाउन गर्ब थान्छ्न अहिले जता ततै अमिलो को बोट कम हुदैछ तर घर घर मा तितो पन बढ्डै छ आजकाल मुखमा मिठास कम हुदैछ अनि सरिर मा sugar (मधुमेह) बड्दै छ कसैले बास्तबिक भनेका छ्न जब किताब सडक किनारा बेच्न सुरु गर्नेछ्न । तब जुत्ता काच को महल मा सजाउने छ न तेसैले त अहिले हरेक मान्छे लाइ भाबना को हैन धेरै जुत्ता को आबस्यक छ Dil Abiral
मननयोग्य अनि सन्देशमुलक लेख छ ✍️ अनिवार्य पढौँ है त एकपटक 👉 व्यापार अनि वास्तविकता:
मननयोग्य अनि सन्देशमुलक लेख छ ✍️अनिवार्य पढौँ है त एकपटक 👉व्यापार अनि वास्तविकता:———————————— १) मलाई रक्तचाप( Blood Pressure) र मधुमेह (Sugar)को समस्या छ। त्यसैलेआज बिहानै नियमित जँचाउने डाक्टरकहाँ पुगें। डाक्टरको क्लिनिकबाटै उनकाे बगैंचाकाे दृष्य स्पष्ट देखियाे, त्यहाँ डाक्टर याेग/ब्यायाम गरिरहेका थिए। झण्डै एक घण्टा बितेपछि डाक्टर अाफ्नाे लागि कागती पानी लिएर अाए,अनि मेराे जाँच गर्न थाले। उनले…
स्वाद अलग भएनी नुन त् आखिरन एउटै थियो ……?
जात अलग भएनी खुन त आखिर एउटै थियो ॥ आखिर कि न ? तारा अलग भएनी, जुन त आखिर एउटै थियो । जात अलग भएनी, खुन त आखिर एउटै थियो ॥ उनि बस्थिन महलमा, मेरो वास थ्यो झुपडीमा । च्यादर अलग भएनी, ऊन त आखिर एउटै थियो ॥ उनि खान्थिन चार जनाको बिचमा ,मैले खान्थे…
राजाको तस्बिर भएको नोट अब नचल्ने भए ………?
राजाको तस्बिर भएको नोट अब नचल्ने …..रास्ट्र बैक को निर्देसन नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुन: सर्वसाधारणमा प्रवाह नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको छ । तत्कालै यी नोटहरू प्रतिबन्धित नभएपनि सर्वसाधारणले बैंकमा बुझाएपछि बैंकमार्फत राष्ट्र…
- 1
- 2