June 2020
मननयोग्य अनि सन्देशमुलक लेख छ ✍️ अनिवार्य पढौँ है त एकपटक 👉 व्यापार अनि वास्तविकता:
मननयोग्य अनि सन्देशमुलक लेख छ ✍️अनिवार्य पढौँ है त एकपटक 👉व्यापार अनि वास्तविकता:———————————— १) मलाई रक्तचाप( Blood Pressure) र मधुमेह (Sugar)को समस्या छ। त्यसैलेआज बिहानै नियमित जँचाउने डाक्टरकहाँ पुगें। डाक्टरको क्लिनिकबाटै उनकाे बगैंचाकाे दृष्य स्पष्ट देखियाे, त्यहाँ डाक्टर याेग/ब्यायाम गरिरहेका थिए। झण्डै एक घण्टा बितेपछि डाक्टर अाफ्नाे लागि कागती पानी लिएर अाए,अनि मेराे जाँच गर्न थाले। उनले…
स्वाद अलग भएनी नुन त् आखिरन एउटै थियो ……?
जात अलग भएनी खुन त आखिर एउटै थियो ॥ आखिर कि न ? तारा अलग भएनी, जुन त आखिर एउटै थियो । जात अलग भएनी, खुन त आखिर एउटै थियो ॥ उनि बस्थिन महलमा, मेरो वास थ्यो झुपडीमा । च्यादर अलग भएनी, ऊन त आखिर एउटै थियो ॥ उनि खान्थिन चार जनाको बिचमा ,मैले खान्थे…
राजाको तस्बिर भएको नोट अब नचल्ने भए ………?
राजाको तस्बिर भएको नोट अब नचल्ने …..रास्ट्र बैक को निर्देसन नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुन: सर्वसाधारणमा प्रवाह नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको छ । तत्कालै यी नोटहरू प्रतिबन्धित नभएपनि सर्वसाधारणले बैंकमा बुझाएपछि बैंकमार्फत राष्ट्र…
खै किन हो यहा बस्ने मनै छैन …तर नबसेर पनि त् हुदैन
बिहानी चार बजे घडीको आलारम संगै लामो हाइ निकाल्दै झोक्रिएर बस्छु | सारै सरिर थाकेको हुन्छ ,लामो समय भयो घर छोडेर हिनेको पनि ..खै किन हो किन यहाँ बस्ने मन नै छैन … तर नबसेर पनि नहुदो रहेछ | अनि लामो सास फेर्दै झिसमिसेमै सिरानी मुनि बाट पियारिको चिठी हातमा लिन्छु ,,, कहिले आउने…