दुइ बर्ष पहिले सम्म त कुरा मिल्यो मोज मस्ती राती राती भयो अनि कहिले पोखरा कहिले चितवन् होटेल मा बस्ने तर 2 बर्ष पछि बलात्कार हुने कठै नारी स्वातन्त्रात्त (१) दिदिहरुले घर हिड भन्दा किन होटेलमा बस्न राजी भएको ?
(२) चुकुल नलगाएर एक्लै कोठामा किन सुतेको ? चुकुल लगाउन पर्दैन ? या अरु महिला साथीको रुममा जानू पर्दैन ?
(३) पल ले हातपात गर्ने नियत देख्दा किन नचिच्याएको ?
(४) आफ्नो उमेरको ख्याल आफैले किन नगरेको ?
(५) कलाकारितालाई फोकस गर्ने उमेरमा किन बैँस चढेको ?
(६) बलात्कार नै भएपनी अर्को दिन किन नरोएको ?
(७) किन बार्गेनिङ गर्दै बर्षौ बिताएको ?
🤔🤔🤔🤔🤔🤔🤔🤔
यस्ता प्रश्नहरुले मलाई सताईरहन्छन । हो समीक्षा एउटा नाबालिक हुन , नाबालिकलाई एउटा होटेलमा छाडेर आउने ती दिदिहरुको कशुर छैन ? घटनालाई बिहे गरे ठिक नत्र बेठिक भन्ने परिवारको मानसिकताको कशुर छैन ?
सिधा बुझिने कुरा के हो भने बर्ष दिन सम्म बार्गेनिङ भयो , मागहरु थेग्न नसकिने भएसी पल साईड लागे ।
यो मुद्धा जबरजस्ती करणीको हुँदै होईन , बरु अहिले समाजमा ब्याप्त ” हनि ट्र्यापिङ ” को समस्या हो ।
मन मिल्दा खाउ मायालु , मन भरीएपछी यौन शोषणको बहानामा यति दिन्छस कि फसाईदिम भन्ने नयाँ जुक्ती जस्तै लाग्छ मलाई ।
अब एकथरीले भन्न सक्छन ” समिक्षाको जस्तै समस्या तेरो घरमा परेको भए चाल पाउथिस । ”
पैलो कुरा सुन ! करियर बनाउने उमेरमा यौबन साटदै हिडने कु-संस्कार मैले मेरा सन्तानलाई दिदैन ।
दोस्रो कुरा ! घर नजिकैको होटेलमा एक्लै छोरी चेली बहिनी छाडेर म घरमा आनन्दले सुत्दैन ।
बाकी सन्तानले बाटो बिराए भने आफ्नैलाई कुटने हो , आफ्नै निधारमा धारे हात लगाउदै रुने हो ।
मन मिले चमत्कार नत्र बलात्कार
वाह रे महिला अधिकार
पुरुष पिढिट हुन यो समय मा महिलाले त महिला अधिकारको दुरुपयोग गर्दै छन।
विवाह गर्छु भन्दा नाबालिक न हुने सुत्ने बेला ना बालिक न हुने अहिले चाहि आएर नाबालिक भन्ने पहिला त सब कुरा मिलेको थियो अहिले मुद्दा पो सब खेल हो चर्चित कलाकारलाई डुबाउने पहिला सबै कुरा मिल्दा चमत्कार अनि न मिल्दा बलात्कार ,15 बर्षको उमेर म पढाइ लेखाइ गर्न छाडेर माया पिरती मा लाग्ने कस्तो संसकार,सहमती मा भएको योन सम्पर्क अहिले बलात्कार पल सहा को त कैयो सम्पर्क होला के सब सङ्ग विवाह गर्ने।
# सामाजिक सन्जाल बाट साभार