अंग्रेजी भाषाको उच्चारण /अर्थ
i will come only if toucall
तिमीले बोलायौ भने मात्र म आउने छु
only if यसको अर्थ /भने मात्र /मात्र / यदि
i’ll go there
म त्यहा जानेछु
i’ll go there only if i am invited
मैले निम्तो पाए भने मात्र त्यहा जानेछु
i’ll buy it
म त्यो किन्नेछु
i’ll buy it only if i like it
मलाइ त्यो मन पर्यो भने मात्र किन्ने छु
you can take it
तिमि यो लैजान सक्छौ
you can take it only if you promise to give it back.
तिमीले यो फिर्ता दिने बाचा दियौ भने मात्र लैजान सक्छौ
i’ll ask for help
म सहयोग माग्नेछु
i’ll ask for help only if i can’t do it myself.
मैले त्यो एक्लै गर्न सकिन भने मात्र सहयोग माग्नेछु .
i’ll call you
म तिमीलाई फोन गर्नेछु
i’ll call you only if i remember.
मैले सम्झे मात्र भने तिमीलाई फोन गर्नेछु
she will say yes
उनले हस भन्नेछिंन
she will say yes only if you ask properly
तिमीले राम्ररि सोध्यौ भने मात्र उनले हस भन्नेछिंन
you will succeed.
तिमि सफल हुनेछौ
you will succeed only if you keep trying.
तिमीले कोसिस गरिराख्यौ भने मात्र सफल हुनेछौ
you will be rich
तिमि धनि हुनेछौ
you will be rich only if you work hard
तिमीले मेहेनत गर्यौ भने मात्र धनि हुनेछौ
you will get the money.
तिमीले पैसा पाउनेछौ
you will get the money only if you finish your work
तिमीले आफ्नो काम सकायौ भने मात्र पैसा पाउनेछौ
i will give this to you
म तिमीलाई यो दिनेछु
i will give this to you only if you give me that
तिमीले मलाइ त्यो दियौ भने मात्र म तिमीलाई यो दिनेछु
धन्याबाद /thanks