सुनेको छु आज भोलि दुखी भइछौ अरे

सुनेको छु आज भोलि दुखी भइछौ अरेफुकिलो ज्यान सुकाएर दुब्लि भइछौ अरेकिन पिर लिन्छौ तिमिले केको दुख मान्छौसुनेको छु कता कता एक्लो भइछौ अरेमनमा जति पिर भएनी जस्तै दुख आइपरेनीसङघर्ष मा लडनु पर्छ सानूउमङ्ग मा सारेको फुल राम्रो गरि न मौलाउदासुनेको छु झनै झनै दुखी भइछौ अरेढुङ्गा को भर माटो भन्छ्न माटोको भर ढुङ्गाएक पल्ट…

Read More