धोका दिन रहेछ र पो सताएकी थियौ मलाइ छोटो मिठो मुक्तक

धोका दिन रहेछ र पो सताएकी थियौ मलाइ

     


छोटो मिठो मुक्तक

धोका दिन रहेछ र पो सताएकी थियौ मलाइ

जन्ग्घार को कठ घारीमा खताएकि  थियौ मलाइ //

तिता मिठा कुरा गरि दिन प्रति दिन

सुन्दरिताको घमण्ड मा सताएकी थियौ मलाइ //

सुख आराम का  दिनहरु आनन्द मा  तिम्ले बिताई

दुख दर्द पिडा दिदै सताएकी थियौ मलाइ //

मन मुटु अन्तै गासि बैस साटी दिन दिनै

साथ सङ्गै  जिउला भन्दै सताएकी थियौ मलाई //

धोका दिन रहेछ र पो सताएकी थियौ मलाइ

जन्ग्घार को कठ घारीमा खाय्ताएकी थियौ मलाइ //

जीवनका भोगाई ,समाज का समबेदना ,देसको धड्कन र मनका गहिराइ समेटिएको हाम्रो प्रयास |यहाका प्रत्येक अक्षर तपाइको कथा संग्ग जोडिएको अनुभूति हो, (WITH DIL ABIRAL)

5 thoughts on “धोका दिन रहेछ र पो सताएकी थियौ मलाइ छोटो मिठो मुक्तक”

Leave a Comment