नाम अनि बदनाम मा के फरक छ त ….?

नाम आफ्नो मेहेनत ले कमाउनु पर्छ 
 बदनाम अरुले कमाएर दिन्छ्न
नाम आफ्नो मेहेनत ले कमाउनु पर्छ 
 बदनाम अरुले कमाएर दिन्छ्न 
सास लिने कुनै लास हुदैन 
  अनि त्यो पनि के लास नै हो जसमा  मानबता छैन 
  मान्छे यसरि बदलिदै छ्न कि 
मान्छे गाइ बस्तु चराउन लाज मान्छ्न 
अनि कुकुर लाइ घुमाउन गर्ब थान्छ्न 
  अहिले जता ततै अमिलो को बोट कम हुदैछ 
     तर घर घर मा तितो पन बढ्डै  
आजकाल मुखमा  मिठास कम हुदैछ 
अनि सरिर मा sugar  (मधुमेहबड्दै  
     कसैले  बास्तबिक भनेका छ्न 
       जब किताब सडक किनारा  बेच्न सुरु गर्नेछ्न 
  तब जुत्ता काच को महल मा सजाउने    
        तेसैले  
अहिले हरेक मान्छे लाइ भाबना को  
 हैन  धेरै जुत्ता को आबस्यक 
      
  Dil Abiral

जीवनका भोगाई ,समाज का समबेदना ,देसको धड्कन र मनका गहिराइ समेटिएको हाम्रो प्रयास |यहाका प्रत्येक अक्षर तपाइको कथा संग्ग जोडिएको अनुभूति हो, (WITH DIL ABIRAL)

6 thoughts on “नाम अनि बदनाम मा के फरक छ त ….?”

Leave a Comment