नमस्कार ,
केहि समय अगाडी अभिनेता पल साह र गाईका समीक्षा अधिकारीको समाचार बाहिरियो जसमा गाईका समिक्षा ले पल साह लाइ बलात्कार गरेको भनि प्रहरीमा जाहेरी दिए संग्गे पल आकेही दिन गुप्त रहे यो बिचमा मानिस दुइ तेर्फी भए, एक पल साह पक्ष र अर्को समिक्ष पक्ष समिक्षा लाइ सानै उमेर मा उत्ताउली गर्दै हिड्ने अनि अरुलाई फसाउने समिक्षा गलत हो भने र केहिले पल साह सहि हो उसलाई फसाए फसाउन खोजियो भने र यो बीच मा धेरै मान्छे ले धेरै नै बोले जो आफ्नो नैतिकता भन्दा माथि गएर पनि बोले | अहिले भने यो केस प्रहरी संग्ग छ र अब अदालत मा पनि पुग्यो | यसमा मैले पनि के हि कुरा मनमा गहिरिए र सोचे कि अब अदालत मा यो बिसय लाई कसरि लिइन्छ त् ? किनकि समिक्षा १७ कि छिन कानुमा नाबालिका र पल साह युबक केस छ ,नाबलिक लाइ बलात्कार गरियो भन्ने , यस मा के पनि छ भने नाबालिक भएर पनि लिभिङग टुगेदर मा बसेको र माया प्रेम गर्छु , हामि बिहे गर्छौ भनि बोलेको साथै कतिपय लाइभ अन्तर्वाता मा खुल्ला बोले को पनि , अब यसलाई अदालत मा कानुनविद वकिल हरुले कसरि सोध्ने छन त् भनेर खुल्दुलीको बिसे बनेको छ |के अदालत मा वकिल ले समिक्षा लाइ यसरि नै सोध्ने छन त् ? यो हाम्रो कल्पना मात्र है |
वाकिल-= समिक्षा जी ठ्याक्कै भन्नुस कि हजुर अहिले कति वर्ष पुग्नु भो ?
समिक्षा = म अहिले १७ को
वकिल =ठ्याकै १७ हो ?
समिक्षा =हजुर १७ हो |
वकिल = उम् … अब हजुरले पल साह बिरुद्द केस गर्नु भो कि उहा ले मलाइ अर्थात् बलात्कार गर्नु भो भन्दै कि जबकी १७ बर्ष कि नाबालिक भन्दै है | उम्… के हजुर ले पल साह लाइ पहिले देखि जान्नु भएको थियो अर्थात चिनजान थियो |?
समिक्षा हजुर मैले ऊहालाई राम्रो संग्ग चिनेको छु जानेको को छु |हामि संग्गे गित गाउने मोडल गर्ने खाने बस्ने गरेको छौ |
वकिल = अहो हजुर हरु त् एकदम नजिक हुनुहुदो रहेछ है| फेरी फेरिपनि उहाले हजुरलाई बलात्कार गर्नु भो | हो ?
समिक्षा = हो ? उहाले नै मलाइ बलात्कार गर्नु भो ?
वकिल = यो कुन ठाउमा भएको र कति बजे तिर हो केहि याद छ ?
समिक्षा = हजुर यो चितवन एक कार्यक्रम मा हामि संग्गे गएका थिएउ र हामि एक हेस्ट हाउस मा बसेका थिये खाना खाएर कोठामा गए पछी उहा ओ गर्नु भो ?
वकिल = ओ गर्नुभो भन्नला ले ?
समिक्षा = यौन सम्भंध |
वकिल = यौन सम्भंध राख्नु भएको या बलात्कार गर्नु भएको ?
समिक्षा = …अ ….. तेही |
वकिल = सुन्नुस समिक्षा जी हामि अदालत मा छौ र यहा एक को मात्र नभएर दुइजना को जिन्दगि को सवाल मा हामि जोडिएको छौ तेसैले हजुर जति बोल्नुहुन्छ तेती को करेट जवाफ दिनु होस् पिल्ज अ,,, र ह ,,, मा ,,, नभएर हो र होइन मा जवाफ दिनुहोला |
समिक्षा -= बलात्कार गर्नु भएको |
वकिल = ओके अब यो भन्नुस कि पल जी हजुर को कोठा मा आउदा कुन र कस्तो अबस्था मा आउनु भएको थियो जबर्जती ढोका खोल्नु भो या हजुर लाइ ढोका खोल्न आग्रह गर्नु भो?
समिक्षा = ढोका ध्न्कधकाउनु भो अनि मैले ढोका खोले उहा हुनुन्थ्यो अनि मैले यतिखेर किन आएको तपाइँ हजुरको कोठा,मा जानु भने अनि उहा त् भित्र छिर्नु भो |
वकिल =के उहाले नसा गरेर आउनु भएको थियो ?
समिक्षा = हजुर नसामा हुनुन्थ्यो |
वकिल = भनेपछि उहा नसामा हुनुन्थ्यो र भित्र नआउनु भन्दा भन्दै उहा जबर्जस्ति भित्र छिर्नु भो र हजुरलाई सिधै अट्याक गर्नु भो हो ?
समिक्षा= हजुर भीत्र पस्नु भो अनि मेरो बेडमा बस्नु भो
वकिल = ए.. बेडमा बस्नु भो सिधै अट्याक चाइ गर्नु भएन हो ?
समिक्षा = हजुर् भित्र पसेर मेरो बेडमा बस्नु भो र आज म यहि सुत्छु भन्नु भो मैले हुदैन हजुर आफ्नो कोठामा जानु यो नराम्रो हो भने अनि उहा जबर्जस्ति सुत्नु भो |
वकिल = हजुर जानु भन्दा भन्दै पनि उहा तेही सुत्नु भो तेसो भए बलात्कार कतिखेर भो संग्गे सुतेपछि या हजुर ले जानु भनेपछि उहाले च्याप समातेर हजुरलाई जबर्जस्ति गर्नु भो ?
समिक्षा = जानु भन्दा भन्दै उहा सुत्नु भो नसामा हुनुन्थ्यो अनि मैले नि केहि गर्न सकिन म पनि राति भएको र कार्यक्रम को थकान ले तेही सुते |
वकिल = ओके ओके .. अनि समिक्षा जी अब यो भन्नु कि जब उहाले हजुरलाई बलात्कार गर्न खोज्नु भो त तपाइँ चिल्लाउनु भो ?
समिक्षा = उम्… अ… उ…
वकिल = कृपया मैले अधि भनि सके अ उ ह के ओ मा जवाफ नदिनुहोला भने र |
उहाले जबर्जस्ति गर्दा तपाइँ नाइँ नाइँ भनेर आफ्नो बचाउ गर्दा तपाइको कपडा च्यातियो ?
तपाईलाई के हि चोट लाग्यो ?
हात समाउदा के हात मा रातो दाम बस्यो ?
कोठाको बिस्तारा लाठा लिंग्ग भो ?
तपाइँ त्यो पीडा सहन नसक्दा भोलि पल्ट हस्पिटल जानु भो ?
कुनै औसधि गर्नु भो?
यो सबै बिस्तार भानिदुनुस ? तपाइँ अदालत मा हुनुन्छ कृपया नडराई र नर्सर्माइ किन बोल्नुहोस ? यदि सबैको सामुन्ने भन्न सक्न्नुहुन्न भने महिला अधिकर्मी को सहैता लिन सक्नु हुन्छ /
समिक्षा -= ………….???//
कृपया यो उहा दुइ को फ्यान को बिसे भएको ले नराम्रो नलिनुहोला यो एक कल्पना मात्र हो





**mind vault**
mind vault is a premium cognitive support formula created for adults 45+. It’s thoughtfully designed to help maintain clear thinking
**breathe**
breathe is a plant-powered tincture crafted to promote lung performance and enhance your breathing quality.
https://t.me/s/Top_BestCasino/160
Yo, been usin’ PokerStars for ages. Finally sorted out the PokerStars download thing! Easy peasy now, thanks to pokerstarsdownload. No more dodgy links, just straight to the action!
Qibetvn caught my eye the other day. The site looks pretty clean, and the mobile experience is decent. Still testing the waters, but so far, so good. Definitely worth a peep: qibetvn
Yo, Taiking88 on .net is where I’ve been chilling. Good vibes and decent odds! You should give it a shot. taiking88
link dự phòng 188v có mục “Review từ thành viên” – chia sẻ trải nghiệm thật từ người chơi, giúp bạn có cái nhìn đa chiều trước khi quyết định tham gia. TONY01-23
188V luôn cập nhật phiên bản mới để tối ưu hiệu năng, giảm giật lag và nâng cao trải nghiệm. Đây là yếu tố quan trọng giúp nền tảng giữ được lượng người chơi ổn định. TONY01-23
Chúc mừng sinh nhật thành viên, game 188v tặng quà cực khủng và các vòng quay miễn phí. Tham gia ngay để nhận được sự quan tâm chu đáo nhất. TONY01-24H
Sảnh casino tại 188v còn quy tụ nhiều trò chơi kinh điển như Baccarat, Roulette, Blackjack với dealer chuyên nghiệp, phát trực tiếp chất lượng cao, mang lại cảm giác chân thực như đang chơi tại sòng bạc thật. TONY01-25H
Không chỉ sở hữu chứng nhận hợp pháp bởi CURACAO Gaming, xn88 là gì còn được đánh giá cao khi toàn bộ trang web đều vận hành đảm bảo theo tiêu chuẩn mã hóa SSL 12 Bit. Chúng tôi nói không tuyệt đối với những hành vi xâm nhập từ bên thứ ba không rõ nguồn gốc. TONY02-03
Giao diện xn88 sử dụng tông màu đỏ đen sang trọng – tạo cảm giác đẳng cấp và kích thích tinh thần chơi, nhưng vẫn đảm bảo dễ nhìn và không gây mỏi mắt khi dùng lâu. TONY02-25O
Sau khi hoàn tất việc điền thông tin, bạn sẽ nhận được một mã xác minh qua email hoặc tin nhắn. 188V Anh em chỉ việc nhập mã này vào ứng dụng để hoàn tất quá trình đăng ký là xong. TONY03-09