बल्ल बाहिरियो डरलाग्दो खुलासा : निर्मला हत्या घटनामा निलम्बित एसपी विष्टले एक युवतीलाई महिला प्रहरी लगाएर कुटपिट गरेका रहेछन्

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा निलम्बनमा परेका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले एकजना युवतीलाई महिला प्रहरी लगाएर कुटपिट गरेको रहस्य बाहिर आएको छ । रवि लामिछानेले संचालन गरेको सिधा कुरा जनतासंग कार्यक्रममा एउटी युवतीले यस्तो रहस्य खोलेकी हुन् ।
भीमदत्त नगरपालिका निवासी हेमन्ती भट्टलाई विष्टले महिला प्रहरी लगाएर यातना दिएको उनले बताएकी छन् । उनलाई बयानका लागि भन्दै लगातार ३ दिनसम्म प्रहरी कार्यालय बोलाइएको थियो । पहिलो र दोस्रो दिन सोधपुछ मात्र गरेका उनले तेस्रो दिन कुटपिट गरेको बताएकी छन् । हेमन्ती निर्मला पन्तकी दिदीको साथी हुन् । उनले आफ्नो साथीको बहिनी माथि भएको त्यस्तो घटनाका बारेमा भोलीपल्ट १० वजे तिर मात्र थाहापाएको बताएकी छन् ।
तेस्रो दिन पनि प्रहरी कार्यालय बयानका लागि बोलाएका विष्टले महिला प्रहरी लगाएर आफूलाई खुट्टाको पैतलामा पिटेको हेमन्ती भट्टले बताएकी छन् ।
उनलाई निर्मला पन्तको हत्यामा संलग्नता भएको स्वीकार गर्न दवाव दिंदै कुटपिट गरिएको बताएकी छन् । ‘एसपी विष्ट र उहाँको समूहले निर्मला पन्तको बलात्कार र हत्यामा तेरो पनि संलग्नता छ । के हो भन् भनेर मलाई यातना दिइयो’, भट्टले भनेकी छिन्, ‘मलाई कुनै जानकारी नभएको विषयमा जवरजस्ती दुःख दिइयो । प्रहरी कार्यालयमा पिटियो ।’
उनलाई घटनाको बारेमा सोधखोज गर्न भन्दै घरवाटै बोलाएर लगेको बताइन् । तेस्रो दिन बेलुका घर आउनु अगाडि महिला प्रहरीहरुले कुटपिट गरेको उनले बताएकी छन् । तैँले मान्छे पठाएको होस भन्दै महिला प्रहरीले कुटपिट गरेको उनको भनाई छ । ‘उनले निर्मला पन्त आफ्नो साथी नभएको बताइन् । निर्मला स्कूल पढ्ने विद्यार्थी हुन भने उनी कलेज पढ्ने विद्यार्थी हुन् । उनले आफु निर्मलाको दिदीको साथी भएको जानकारी प्रहरीलाई दिएको बताइन् ।
निर्मलाको घटनाका बारेमा आफु कलेजवाट घर फर्कने बेलामा मात्र थाहा पाएको उनले बताइन् । उनले निर्मलालाई घटना हुने दिनमा भने देखेको बताएकी छन् । । ‘निर्मला पन्तलाई त्यो दिन बिहान देखेको थिएँ मैले । पछि देखिन । त्यो दिन बिहान साथीको घर जान्छु भनेको मलाई थाहा छ उनले भनिन् । तर उनले को साथीकोमा जान्छु भनेको हो आफुलाई थाहा नभएको बताइन् । निर्मलालाई दिदीले साथीको घरमा नजा भनेको समेत आफुलाई थाहा भएको बताएकी छन् ।
( ताजा खबर अनलाइन बाट साभार )

जीवनका भोगाई ,समाज का समबेदना ,देसको धड्कन र मनका गहिराइ समेटिएको हाम्रो प्रयास |यहाका प्रत्येक अक्षर तपाइको कथा संग्ग जोडिएको अनुभूति हो, (WITH DIL ABIRAL)

19 thoughts on “बल्ल बाहिरियो डरलाग्दो खुलासा : निर्मला हत्या घटनामा निलम्बित एसपी विष्टले एक युवतीलाई महिला प्रहरी लगाएर कुटपिट गरेका रहेछन्”

  1. Alright, va88ads! Not gonna lie, I was expecting a bit more. The site’s alright, but the game selection isn’t hitting the mark for me personally. Give it a try and see if it’s your cup of tea: va88ads

    Reply
  2. Nhắc đến sân chơi giải trí trực tuyến uy tín, không thể bỏ qua casino 188v . Nhà cái sở hữu kho trò chơi phong phú từ thể thao, casino live đến slot game hiện đại, tỷ lệ trả thưởng cạnh tranh, mang lại trải nghiệm cá cược mượt mà và minh bạch. TONY01-23

    Reply
  3. 188v không bán hoặc chia sẻ dữ liệu người dùng cho bên thứ ba. Mọi thông tin cá nhân chỉ được dùng để xác minh giao dịch và cải thiện trải nghiệm dịch vụ. TONY01-29O

    Reply
  4. ph3658, just tried it out. The site is smooth and has some solid games. It’s got a good selection of stuff, nothing to complain about really. Pretty easy to play, guys, click here ph3658!

    Reply
  5. Alright mate, just signed up with pub555. Seems pretty decent so far, easy to navigate and got some good bonuses early doors. Fingers crossed for a win. Check it out pub555!

    Reply
  6. Alright, so 887betvip. I gotta say, it’s not bad! I like the layout of the site, and they seem to have some decent promotions going on. It might be worth a try for those looking to upgrade their gameplay: 887betvip

    Reply
  7. I’ve messed around on 8gbet1 a bit. It’s pretty standard as far as these things go. Nothing particularly outstanding, but nothing terrible either. Take a look if you’re just browsing: 8gbet1

    Reply
  8. So, 94betlogin…It worked. I logged in and the games were there. It wasn’t a mind-blowing experience, but it was functional. Worth a shot if the other sites give you trouble: 94betlogin

    Reply

Leave a Comment