पहिला चमचमत्कार अनि बर्ष पछि बलत्कार

दुइ  बर्ष पहिले सम्म त कुरा  मिल्यो मोज मस्ती राती राती भयो  अनि कहिले पोखरा कहिले चितवन् होटेल मा बस्ने तर 2 बर्ष पछि बलात्कार हुने कठै नारी स्वातन्त्रात्त (१) दिदिहरुले घर हिड भन्दा किन होटेलमा बस्न राजी भएको ? 

(२) चुकुल नलगाएर एक्लै कोठामा किन सुतेको ? चुकुल लगाउन पर्दैन ? या अरु महिला साथीको रुममा जानू पर्दैन ?

(३) पल ले हातपात गर्ने नियत देख्दा किन नचिच्याएको ? 

(४) आफ्नो उमेरको ख्याल आफैले किन नगरेको ? 

(५) कलाकारितालाई फोकस गर्ने उमेरमा किन बैँस चढेको ? 

(६) बलात्कार नै भएपनी अर्को दिन किन नरोएको ? 

(७) किन बार्गेनिङ गर्दै बर्षौ बिताएको ? 

     🤔🤔🤔🤔🤔🤔🤔🤔

     यस्ता प्रश्नहरुले मलाई सताईरहन्छन । हो समीक्षा एउटा नाबालिक हुन , नाबालिकलाई एउटा होटेलमा छाडेर आउने ती दिदिहरुको कशुर छैन ? घटनालाई बिहे गरे ठिक नत्र बेठिक भन्ने परिवारको मानसिकताको कशुर छैन ? 

             सिधा बुझिने कुरा के हो भने बर्ष दिन सम्म बार्गेनिङ भयो , मागहरु थेग्न नसकिने भएसी पल साईड लागे । 

      यो मुद्धा जबरजस्ती करणीको हुँदै होईन , बरु अहिले समाजमा ब्याप्त ” हनि ट्र्यापिङ ” को समस्या हो । 

     मन मिल्दा खाउ मायालु , मन भरीएपछी यौन शोषणको बहानामा यति दिन्छस कि फसाईदिम भन्ने नयाँ जुक्ती जस्तै लाग्छ मलाई । 

     अब एकथरीले भन्न सक्छन ” समिक्षाको जस्तै समस्या तेरो घरमा परेको भए चाल पाउथिस । ” 

        पैलो कुरा सुन ! करियर बनाउने उमेरमा यौबन साटदै हिडने कु-संस्कार मैले मेरा सन्तानलाई दिदैन । 

      दोस्रो कुरा ! घर नजिकैको होटेलमा एक्लै छोरी चेली बहिनी छाडेर म घरमा आनन्दले सुत्दैन । 

     बाकी सन्तानले बाटो बिराए भने आफ्नैलाई कुटने हो , आफ्नै निधारमा धारे हात लगाउदै रुने हो ।

मन मिले चमत्कार नत्र बलात्कार 

वाह रे महिला अधिकार

पुरुष पिढिट हुन यो समय मा महिलाले त महिला अधिकारको दुरुपयोग गर्दै छन।

विवाह गर्छु भन्दा नाबालिक न हुने सुत्ने बेला ना बालिक न हुने अहिले चाहि आएर नाबालिक भन्ने पहिला त सब कुरा मिलेको थियो अहिले मुद्दा पो सब खेल हो चर्चित कलाकारलाई डुबाउने पहिला सबै कुरा मिल्दा चमत्कार अनि न मिल्दा बलात्कार ,15 बर्षको उमेर म पढाइ लेखाइ गर्न छाडेर माया पिरती मा लाग्ने कस्तो संसकार,सहमती मा भएको योन सम्पर्क अहिले बलात्कार पल सहा को त कैयो सम्पर्क होला के सब सङ्ग विवाह गर्ने।

# सामाजिक सन्जाल बाट साभार 

जीवनका भोगाई ,समाज का समबेदना ,देसको धड्कन र मनका गहिराइ समेटिएको हाम्रो प्रयास |यहाका प्रत्येक अक्षर तपाइको कथा संग्ग जोडिएको अनुभूति हो, (WITH DIL ABIRAL)

7 thoughts on “पहिला चमचमत्कार अनि बर्ष पछि बलत्कार”

  1. Downloaded the app for 78wim. So far, so good. Loads fast, looks clean, and seems to be doing what it says on the tin. Worth a look, especially on mobile. Go check 78wim: 78wim

    Reply
  2. IM và TF Gaming chắc chắn sẽ không làm bạn thất vọng khi cung cấp hơn 35+ tựa game cá cược Thể thao điện tử cực kỳ hấp dẫn. 888slot com login Bạn có thể xem nhanh tỷ lệ cược sớm – trước trận đấu để bắt ngay kèo thơm cho riêng mình: Kèo chấp bản đồ, kèo tổng số Round, kèo Chẵn/Lẻ,… TONY01-30H

    Reply

Leave a Comment