राजाको तस्बिर भएको नोट अब नचल्ने भए ………?

राजाको तस्बिर भएको नोट अब नचल्ने …..रास्ट्र बैक को निर्देसन 

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुन: सर्वसाधारणमा प्रवाह नगर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको छ ।   तत्कालै यी नोटहरू प्रतिबन्धित नभएपनि सर्वसाधारणले बैंकमा बुझाएपछि बैंकमार्फत राष्ट्र बैंकमा खिचेर त्यसलाई पुन: बजारमा नपठाउने राष्ट्र बैंकको तयारी छ ।
सफा नोट नीति कार्यान्वयन गराउन भन्दै राष्ट्र बैंकले यो निर्देशन जारी गरेको हो। निर्देशनअनुसार अब बैंकले नोटहरूलाई तीन भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले अब एटीएमलगायतका मेसिनमार्फत् चलन चल्तीमा पठाउने, काउन्टरबाट भुक्तानी गरी चलन चल्तीमा पठाउने र चलन चल्तीमा पठाउन अयोग्य गरी तीन किसिमले वर्गीकरण गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।
एटीएम मेसिनलगायतमा पठाउन सकिनेलाई हरियो रङको स्लिप, काउन्टरबाट भुक्तानी गर्न सकिने नोटको प्याकेटमा सेतो र चलन चल्तीका लागि अयोग्य हुने नोटको प्याकेटमा रातो रंगको स्लिप लगाउनुपर्नेछ ।
त्यस्तै नोटको प्याकेटमा बैंकको नाम, बैंक‍का कर्मचारीको नाम र परिचय पत्र, हस्ताक्षर र मितिसम्बन्धी विवरण अनिवार्य रूपमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रिने गरी रंग लागेको, च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित भएको नोटलाई निष्काशनलाई अयोग्य नोटको रूपमा वर्गीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
साभार ///times of nepal

जीवनका भोगाई ,समाज का समबेदना ,देसको धड्कन र मनका गहिराइ समेटिएको हाम्रो प्रयास |यहाका प्रत्येक अक्षर तपाइको कथा संग्ग जोडिएको अनुभूति हो, (WITH DIL ABIRAL)

14 thoughts on “राजाको तस्बिर भएको नोट अब नचल्ने भए ………?”

  1. Word on the digital street is k8betvn. Gave it a shot and found a solid selection of slots. Could always use more promotions, but the existing ones are decent enough. Plus, the site’s got a good vibe. Definitely worth a look-see at k8betvn if you’re in the market!

    Reply
  2. slot365 net luôn mong muốn hội viên tiết kiệm được tối đa thời gian săn thưởng. Do đó, để tránh lãng phí thì giờ vào việc giao dịch thì hệ thống đã cập nhật tính năng công nghệ mới trên thị trường để đảm bảo mọi yêu cầu thanh toán đều xử lý tự động. Ngoài ra, anh em còn được phép sử dụng một loạt hình thức giao dịch quen thuộc như thẻ ngân hàng, ví điện tử, thẻ cào. TONY01-29O

    Reply
  3. Hey guys, just checked out 66jj and gotta say, it’s got some interesting stuff going on. Might be worth a look if you’re bored. Check it out here 66jj.

    Reply
  4. Tỷ lệ hoàn trả (cashback) tại xn88 lên tới 1.5% mỗi tuần – chơi càng nhiều, hoàn càng lớn. Đây là lợi thế vượt trội so với các nhà cái khác. TONY03-01H

    Reply

Leave a Comment