बिहानी चार बजे घडीको आलारम संगै लामो हाइ निकाल्दै झोक्रिएर बस्छु | सारै सरिर थाकेको हुन्छ ,लामो समय भयो घर छोडेर हिनेको पनि ..खै किन हो किन यहाँ बस्ने मन नै छैन … तर नबसेर पनि नहुदो रहेछ | अनि लामो सास फेर्दै
झिसमिसेमै सिरानी मुनि बाट पियारिको चिठी हातमा लिन्छु ,,,
कहिले आउने हो हजुर? ….”यसपाली त जसरि पनि आउनु न हजुर …. दिदि ले पनि यो तिहारमा त भाई आउछ भनेर आस गर्नु भएको छ …बाबा आमा पनि तपाई फर्कने आशमा दिनरात बाटो हेरिरहनु हुन्छ ….. मेरो त के भन्नु छ र दिनरात तपाइँकै पर्खाइमा आसु झरिरहेकी छु ….रोइ रहेकी छु तर यो अभागी को पिडा कसले बुझ्ने र ….तपाइले त बुझ्नु होलानी भन्ने सोचेकी थिएँ तर……… हुनत तपाइको समस्या र बाध्यता नबुझेकी कहाँ हु र तर पनि आस लागिहाल्छ कतै आउनु हुन्छ कि भनेर..आखा हरु बिछाईरहन्छु त्यो नरेको डिलमा बसेर ..हेरिरहन्छु त्यो बाटोमा आउनुहुन्छ भनेर कुनै मोटर आएर रोकिदा पनि ढोकैमा हेरिरहन्छु तपाई झर्नुहुन्छ कि भनेर..तर तपाई कहिले झर्नु भएन मेरा आसु मात्र झरे मेरो मन झर्यो तर तपाई झर्नु भएन …..तपाई आफ्नो ख्याल गर्नुहोला ..मेरा यी कुराले तपाईका आसु झरे होलान…मलाई माफ गर्नु होला तपाइको आसु खसाल्नु, तपाइको मन रुवाउनु मेरो मन होइन तर लेख्दै जादा के के लेखेछु …..हामी यहा सबै ठिकै छौ……मेरो केहि चिन्ता नलिनु, औसधि खाइरहेकी छु…बेला बेलामा डाक्टर लाई देखाइरहेकी छु…..डाक्टरले पनि राम्रो हुदै गएको छ भन्नु भएको छ …खै हजुरको भाग्य त्यस्तो हो कि मेरो भाग्य …सारै दुख पाउनु भो …मेरै कारणले हो नि हजुरले दुख पाएको पनि ..कहिले कहिँ त लाग्छ यो संसारनै छाडीदिउ जस्तो..म रोगि नै रहिन भनेत तपाइले सुख पाउनु होलानी ..एक दुइ दिन रुनु होला..एक दुइ साल रुनु होला अनि त भुल्नु हुन्छनि तर म जिउदै भएभने हजुरले जीवन भरि रुनु पर्ने भो…..न मैले हजुर लाई बाबा बनाउन सक्छु न म हजुरलाई दुख सुखमा साथ दिन सक्छु….जसलाई जीवन भरि माया दिउला ….खुसि दिउला, घरबार बनाउला भनेर आएकी थिए त्यो सब सपना चकनाचुर भयो…खै यो कस्तो जिन्दगि दिनु भो भगवान ले मलाई…..
..साएद कुनै पाप गरेकी थिएँ होला पूर्वजन्ममा त्यसैको सजाय भोगी रहेकी छु…..मरिहालु भने पनि कसरि मरु मेरो जिन्दगी नै परदेशमा हुनुहुन्छ, मेरो सास, मेरो धड्कन, मेरो सबथोक हजुरनै त हो |
..हजुर नफर्के सम्म त मलाई भगवान ले पनि लान सक्दैनन् होला …हजुरकै काखमा जीवन त्याग्ने मेरो चाहना छ,,…….
भनि अझै धेरै लेखेकीथिइन् ……………… “
तर यो भन्दा अगाडी खै के लेखेकी छौ प्रिय मैले पढ्न सकिन…आखा बाट झरेका आसुहरुले चिठी नै भिज्यो…मैले पढ्न सकिन र पढ्न चाहन्न पनि …” प्रिय म छिटै आउछु प्रिय, तर त्यो छिटै एक दिन त् अबस्य आऊलानी हैन र ……………यसरी हरेश खायौ भने त म त्यसै सकिन्छु ….तिमि नै त हौ मेरो जिन्दगि हौ |
तिमि छौ त्यसैले म छु तिमि बिना त म यो संसारमा के गरौला र….मैले गर्ने माया मा कुन कमि देख्यौर प्यारी तिमीले यति धेरै पिर गरेकी….मैले तिम्रो साथ पाएको छु र त यो संसार संग जुध्ने , संघर्ष गर्ने सक्ति पाएको छु ..तिमीले मलाई सबै थोक दिएकी छौ ..मैले तिमीबाट जिन्दगि पाएको छु..यो सास यो साहास तिम्रै हो प्रिय, तिमि बिनाको यो अन्धकार संसारमा मेरो कुनै अस्तित्व छैन… जुन बिनाको पुर्णिमा कहिले देखेकी छौ र प्रिय ?… बादल बिनाको बर्सात, घाम बिनाको दिन, जसरि पानि बिनाको माछा को हालत कस्तो हुन्छ त्यस्तै छु तिमीबिना ….तिम्रो साथ नै मेरो सबथोक हो.. तिमि पूर्ण छौ, तिमीमा केहि खोट छैन,…. खोट त त्यो भगवानमा छ जसले तिमीलाई यति धेरै चोट दिएको छ, खोट त्यो भगवानमा छ जसले तिमीलाई मबाट खोस्ने दुस्साहस गरेको छ…. तर हाम्रो मायामा कुनै खोट छैन..एकदिन तिमीलाई ठिक हुन्छ प्रिय …तिमि अबस्य पनि ठिक हुनेछौ …तिम्रो हरेक चाहना हरु पुरा हुनेछन..पर्खाइको फल मिठो हुन्छ…एकदिन फेरी तिमि र म संगै हुने छौ यो संसारका हरेक खुसि हरु हाम्रा हुनेछन् तिमि पर्ख मात्र प्रिय एकदिन हाम्रो जोडीमा हाम्रो मायामा सबैले गर्ब गर्ने छन् ……….तर मनलाई दुखि बनायर आफै लाई सक्नेकाम नगर………….आफु छ त यो संसार छ आफुनै नरहे के छ र प्रिय …….. ”
आखामा आसु होइन प्रिय ओठमा मधुर मुस्कान लिएर बस
बिछोडको चोटमा हैन प्रिय, मिलन को प्रतिक्षमा मन दिएर बस ,, जीवन यो हासो खुसि र आसुको समिश्रण हो
एकदिन फेरी खुसि फर्केरआउनेछ , मात्र तिमि मनलाई सम्हालेर बस…
भन्दै मनमा अनेक कुरा सोच्दै फेरी लामो सास फेर्छु र आखाको दिल मा रोकिएका आसुलाई पुन हातको हत्केलाले किनारा लगाउदै भन्छु प्रिय अब त् छिट्टै आउछु
Author / khum.abiral
editing – Dil Abiral





**mind vault**
mind vault is a premium cognitive support formula created for adults 45+. It’s thoughtfully designed to help maintain clear thinking
**breathe**
breathe is a plant-powered tincture crafted to promote lung performance and enhance your breathing quality.
https://t.me/Top_BestCasino/160
Shwecasino, been hearin’ the buzz. Decided to check it out and not too bad. Interface is clean, and games are fun. Might be my new spot! shwecasino
Bl5555, huh? The name sounds kinda shady, not gonna lie. Always do your research before clicking on random links, especially if it sounds like a bot made it. Just sayin’. Proceed at your own risk! Site link: bl5555
hm88com is awesome! I love the different games they have. Depositing and withdrawing money is simple too, which is a big plus. Take a look at hm88com – you won’t regret it!
VN123bet seems decent, good enough selection of games to keep you happy. I’ve been making decent profits over here! vn123bet
Tỷ lệ hoàn tiền có thể dao động từ 5% đến 10% tùy vào sự kiện trò cụ thể. slot365 đăng nhập Điều này không chỉ giúp người tham gia giảm bớt áp lực khi thua cược mà còn tạo thêm cơ hội để họ quay lại các trận đấu giành chiến thắng. TONY12-24
888slot có tính năng “lịch sử quay” – bạn có thể xem lại các vòng spin trước để phân tích và lên chiến lược hiệu quả. TONY01-23
Luckyblockcasinobonus is the real deal bro! Good times there. So you could try it out sometime. Word, luckyblockcasinobonus is the way to go bruh!
82jl seems solid. I wouldn’t mind playing some rounds over there. Found something great on 82jl.
Betanobetb. That’s my cup of tea! Having a grand old time, betting on the matches! Try out betanobetb yourself!
Heard about dailyjili6 and decided to try it. Quick deposits, the selections are standard. Could be a decent option for your daily dose of online gaming. Learn more by visting dailyjili6.
Alright, guys, hear me out! Been messing around on 789betsapk lately and it’s not bad. The slots are pretty decent and the vibe is chill. Just remember to play responsibly, yeah? Check it out here: 789betsapk
Alright, so I’ve been dabbing into bigwin777login after seeing my friend winning. A slick platform to play at. Give it a shot: bigwin777login
Khám phá 66B – nhà cái được bình chọn là thương hiệu đáng tin cậy nhất năm. Minh bạch, công tâm và trả thưởng nhanh chóng là ưu điểm tại đây. TONY03-11O
slot365 đăng nhập có tính năng “theo dõi bạn bè” (opt-in) – xem ai đang online, chơi game gì, thắng bao nhiêu – tăng tính kết nối và cạnh tranh lành mạnh trong cộng đồng. TONY03-18O
888slot áp dụng công nghệ AI để cá nhân hóa trải nghiệm người dùng: gợi ý game phù hợp, nhắc lịch khuyến mãi và hỗ trợ nhanh qua chatbot. TONY03-25