स्वाद अलग भएनी नुन त् आखिरन एउटै थियो ……?

जात अलग भएनी  खुन त आखिर एउटै थियो ॥
आखिर कि न ?



तारा अलग भएनी, जुन त आखिर एउटै थियो ।

जात अलग भएनी, खुन त आखिर एउटै थियो ॥
उनि  बस्थिन महलमा, मेरो वास थ्यो झुपडीमा ।
च्यादर अलग भएनी, ऊन त आखिर एउटै थियो ॥
उनि खान्थिन चार जनाको बिचमा ,मैले खान्थे अलगै  बसेर |
बस्ने ठाउ अलग भएनी ,जमिन त् आखिर एउटै थियो ||
उनि खान्थिन मासु भात , म खान्थ्ये गुन्फ्रुक ढिडो |
अनाज फरक भएनी , भोक त् आखिर एउतै  थियो ||
उनि लिन्थिन पियानो, बाँसुरी थ्यो मेरो साथमा ।
बाजा अलग भएनी, धुन त आखिर एउटै थियो ॥
उनि जान्थिन रेष्टुरेन्ट, म गुन्द्रुक मा रमाउथे ।
स्वाद अलग भएनी, नुन त आखिर एउटै थियो ॥
तारा अलग भएनी, जुन त आखिर एउटै थियो ।
जात अलग भएनी, खुन त आखिर एउटै थियो ॥
      दिल अविरल

जीवनका भोगाई ,समाज का समबेदना ,देसको धड्कन र मनका गहिराइ समेटिएको हाम्रो प्रयास |यहाका प्रत्येक अक्षर तपाइको कथा संग्ग जोडिएको अनुभूति हो, (WITH DIL ABIRAL)

8 thoughts on “स्वाद अलग भएनी नुन त् आखिरन एउटै थियो ……?”

  1. xn88 casino là một nền tảng cung cấp nhiều loại dịch vụ giải trí và cá cược nhằm đáp ứng nhu cầu khác nhau của người chơi. Hệ thống không chỉ là một nơi để cá cược, mà còn cung cấp nhiều hình thức giải trí thú vị khác. TONY12-26

    Reply
  2. **mitolyn official**

    Mitolyn is a carefully developed, plant-based formula created to help support metabolic efficiency and encourage healthy, lasting weight management.

    Reply

Leave a Comment