र एक साधारण मान्छे कसरी असाधारण लिडर बन्न सक्छ?
… आज एउटा निकै महत्वपूर्ण विषयमा कुरा गर्न चाहन्छु—
एक साँचो लिडर कस्तो हुन्छ?
र एक साधारण मान्छे कसरी असाधारण लिडर बन्न सक्छ?
के यस्तो सम्भव छ त्—
तपाइँ सधै चाहानुहुन्छ कि
सबैले तपाईंलाई माया गरून्
सधै तपाईंको सम्मान होस्
तपाईंको एक शब्दमा नै मान्छेहरू तपाईलाई भरोसा गरून्?
हो, सम्भव छ।
तर त्यसको सुरुवात एउटा कुरा बाट हुन्छ— त्यो हो
तपाई भित्र दुख सहन सक्ने क्षमता हुनुपर्छ ।
Transformation: जसरि एक पुस्प देखि एक एक पुतली
लिडर बन्ने यात्रा सजिलो हुँदैन।
यो यात्रा एक पुतली बन्ने जस्तै हो।
जसरि एक पुतली बन्ने क्रममा
पुस्प ले आफैलाई बन्द गर्नुपर्छ
दुख सहनुपर्छ
र परिवर्तन स्वीकार गर्नुपर्छ
जस्तै:
बाँसुरी बनाउन बाँस काटिन्छ
मूर्ति बनाउन ढुंगा घोटिन्छ
सुनलाई गहना बनाउन आगोमा तातिनुपर्छ
त्यसैगरी
एक लिडर बन्ने क्रममा
जीवनले तपाईंलाई एकदम कठोर बनाउँछ। तेती खेर तपाईमा सहन सक्ने सक्ति हुनुपर्छ /
जस्तै प्रकृति को पाठ लिउ
प्रकृतिले हामीलाई धेरै कुरा सिकाउँछ।
एउटा सानो बीजलाई हेर्नुहोस्—
पहिले: बिउ
माटो भित्र दबिन्छ
अन्धकारमा बस्छ
खतरा झेल्छ
तर उ विस्तारै— बिरुवा बोट हुदै
त्यो ठूलो रूख बन्छ
त्यसैगरी
एक लिडर बन्न पनि सुरुवातमा
सबै कठिनाइ सहनुपर्छ।
🔥 तेसैले पहिलो सत्य: यो हो कि तपाईं भित्र एक लिडर छ
अब सबैभन्दा महत्वपूर्ण कुरा—
तपाईं भित्र पहिले नै एउटा लिडर छ।
तपाईं जन्मिदै विजेता हुनुहुन्छ।
करिब करोडौं शुक्राणु मध्ये
एउटा मात्र जितेर जन्मिन्छ
त्यो तपाईं हो।
यसको अर्थ—
तपाईं सुरुवातमै लिडर हुनुहुन्थ्यो
बस अहिले बिर्सनुभएको छ।
🧠 जसरि महान् vs सामान्य मान्छे हरुमा हुने फरक
जसरि महान् मान्छेहरू:
सोचे सम्झेर मात्र बोल्छ सधै बिचार का कुरा गर्छन्
सामान्य मान्छेहरू:
कुनै पनि समय प्याच्च बोल्छन सधै बितेको पल सम्झन्छन सधै घटनाको कुरा गर्छन्
कमजोर मान्छेहरू:
अरू मान्छेको कुरा गर्छन्
Gossip (गफ)
लिडरशिपको सबैभन्दा ठूलो दुश्मन हो।
यदि तपाईं लिडर बन्न चाहनुहुन्छ भने—
बेकारको कुरा गर्ने ठाउँबाट उठेर हिँड्न सिक्नुहोस्।
सही प्रश्न सोध्न सिक्नुहोस् ?
ठूलो लिडर त्यो होइन
जससँग सबै उत्तर हुन्छ।
ठूलो लिडर त्यो हो
जसले सही प्रश्न सोध्न जान्दछ ।
अब एउटा जीवन बदल्ने प्रश्न: ?
“के म average जीवन जिउन चाहन्छु?”
यदि तपाईं:
average doctor चाहनुहुन्न
average lawyer चाहनुहुन्न
average जीवन चाहनुहुन्न
भने तपाईं किन average बन्न चाहनुहुन्छ?
उसो भए अब अर्को बाटो रोजौ पैसा र सोच
आजको युगमा एउटा कठोर सत्य छ—
बिना पैसाको सम्मान हुँदैन। सम्मान गर्ने संग्ग पैसा हुदैन
तर पैसा खराब पनि होइन।
गलत मान्छेको हातमा पैसा खराब हुन्छ
राम्रो मान्छेको हातमा पैसा परिवर्तन हुन्छ
त्यसैले ठूलो सोच्नुहोस्
सानो होइन।
जति ठूलो सोच
उति ठूलो परिणाम तेसैले सधै सोच ठुलो राख्नुहोस
अब तुलना गरौ तुलना (Comparison): सफलता को दुश्मन
सबैभन्दा ठूलो गल्ती—
आफूलाई अरूसँग तुलना गर्नु
Comparison: तुलना ले
तपाईंको खुशी चोर्छ
तपाईंले मेहनत गरेर कार किन्नुभयो
तर छिमेकीले ठूलो कार किन्यो भने—
तपाईंको खुशी हराउँछ
त्यसैले याद राख्नुहोस्—
तुलनाले खुशीलाई मार्छ
अब तुलना संग्गे समयको मूल्य चिनौ
पैसा गुम्यो भने फिर्ता आउँछ
तर समय गुम्यो भने कहिल्यै आउँदैन
यदि तपाईं अहिले जवान हुनुहुन्छ—
यो तपाईंको प्राइम टाइम हो
यही समय हो
मेहनत गर्न
सिक्ने
आफूलाई निर्माण गर्ने
र आफ्नो मूल्य भ्यालु बढाउने
तपाईंको कमाई
तपाईंको value मूल्य अनुसार हुन्छ
यदि तपाईं आफ्नो मूल्य बढाउनुहुन्न भने—
तपाइको कमाई पनि बढ्दैन
एक दाहरण: भनौ …
जसरि एक साधा फलाम → पहिला धेरै सस्तो हुन्छ
पछी त्यही फलाम → डिजाइन मा परिबर्तन गरियो भने महँगो हुन्छ
त्यसैगरी
तपाईंको value तपाईं आफैले बनाउनुहुन्छ
याद राख्नुहोस
जीवन एउटा खाली canvas जस्तै हो।
तपाईंले त्यसमा के कोर्नुहुन्छ
त्यही तपाईंको भविष्य हुन्छ
तेसैले
लिडर बन्ने हो भने—
दुख स्वीकार गर्नुहोस्
आफ्नो value बढाउनुहोस्
समयको सम्मान गर्नुहोस्
comparison छोड्नुहोस्
“साँचो भनौ भने लिडर त्यो हो
जो आफूलाई हिजोभन्दा आज राम्रो बनाउँछ।” धन्यवाद मन परे लाइक कमेन्ट गर्न नबिर्सनु होस्




