म राधा भर्खर 12 परिक्षा सकेर बसेको थिए भर्खर भर्खर बर्खा सकिएर असोज को
महिना सुरुहुदै थियो | म कुनै काम मा लागेको पनि थिइन,बेलुका को खाना
खाएर टिभी हेरी बसिरहेका थियौ बाबा आमा गान गुन कुरा गर्दै हुनुन्थ्यो बाबा
भन्दै ह्नुन्थ्यो अब के गर्ने होला जाउ भने आफ्नो काम भ्याइदैन् नजाउ त् फेरी
साथीले दुख मान्ने होला यस्तै कुरा गरेको सुने र मैले सोधी हाले…..
बाबा के भो र कहा जाने कुरा गर्दै हुनुन्छ र हजुर ?
अनि को रिसाउने बाबा ? यस्तै सोधी हाले,, जवाफ मा बाबा ले भन्नु भयो के
होइन छोरी हेरेन साथीको फोन अको थियो उसले छोरीको बिहे गर्दै छन रे
ल जसरि भएपनि आउनु भनेको छ अब हेर न मलाइ आफिस को काम ले
फुर्सद नै छैन म आउँन भ्याउदिन भन्नेको अब उसले मान्दैन न त् न आए त् मैले साथि भनेर बिर्सिने छु भन्नेर भन्दैछ अब
के गर्ने |

मैले बाबा को चेहेरा तिर हेरे अलिकति कामको जिम्मेवारी र उता साथीको मया झल्केको देखे मलाइ थाहा थियन उहाको
साथी को र काहा हुनुन्छ भनेर फेरी पनि मैले सोधे बाबा हजुर जान नपाउने भने म जान्छु नि त् हजुरको साथीको घरमा
निम्म्तो मान्न हुन् र ?

बाबा ले भन्नु भो कहा छोरी तिमीले चिनेको छैनौ फेरी उहा टाढा नजिक भए त् हुन्थ्यो पनि ,,
मैले जान्न चाहे उहाको साथि को हो र कहा ? मैले बाबा लाइ सोधे अनि बाबाले बिस्तार मा भन्दै जानु भो ,,,,…….
भोलि पल्ट आखिर म जाने निर्णय नै भो र म बिहे भन्दा एक हप्ता पहिले नै हिडे …..
बाबाले भन्नु भएको उहाको साथि को नाम सुर्यमान रे उहा र बा बा कलेज को एक दम मिल्ने साथि रे उहा र बाबा को
मित्रताको राम्रो सम्बन्ध रे अति मिल्ने साथि तर धेरै बर्स भो रे बाबार उहाको भेट नभएको पनि घर स्याङ्जा..

र म हिडे पनि बुवाको साथि सूर्यमान को छोरीको बिहेको निम्तो मान्न को लागी स्याङ्जा तिर जादा जादै बाटोमा
अनेक कुरा खेल्न थाले मनमा बुवाको साथिरे कस्तो हुनुन्छ के गर्दै हुनुन्छ होला यस्तै यस्तै …… अनेक कुरा मनमा खेल्न
थाले ….

भोलि पल्ट म स्याङ्जा उहाको घरमा पुगे घर मा रमझम थियो एक हप्ता पहिले बाट घर सिंगार पटार मा गर्दै थिए|
यतिकै मा म टुप्लुक्क पुगिहाले सबैले हेरा हेर भो मैले पनि हेरा हेर भो उनि हरु छक्क परे म नौलों एक्लो युवती
उनको घरमा पुग्दा अलमल्दिदै एक जना आन्टीले सोध्नु भो नानि को कहा सम्म कसलाई खोज्नु भएको एकै पल्ट धेरै
प्रश्न सोध्नु भो |

नमस्ते आन्टी म राधा यो सूर्यमान को घर हो ? मैले जवाफ दिए …
यतिकै मा भित्र बाट एक जना अंकल आउनु भो डम्म सरिर लामा लामा जुँगा मसार्दै हेर्दै डर लाग्ने..
ह नानि म सुर्यमान यो घर मेरो हो |
बरु नानि ले कसलाई ख्जेको हामि त् तिमीलाई चिनेनौ नि ?
म हत्पतिदै बोलि हाले ..नमस्ते अंकल म राधा दिल अविरल को छोरी बाग्लुंग बाट आएकी चिन्नु भो …?
अ…. तिमि दिल को छोरी हौ उसले फोन गरेर भनेको त् थियो म आउदिन छोरी आएकी छ भनेर ए तिमि हौ ल ल
आऊ भित्रै बस ….म ढुक्क भए र उहासबै संगै बसेर चिया को सुर्की संगै चिना जान गर्न थाल्येउ ….

भोलि पल्ट अंकल सूर्यमान को तिन भाइ छोरा र एक छोरी रहेछन उही छोरीको बिहे गर्न भनी लागेका रहेछन |
सबै जना बिहेको तयारीमा थिए घरमा यो समान त्यो सामान खोइ आयो आएन एक अर्कालाई काम लगाउदै थिए | म
सबैलाई जानी सकेको पनि थिइन |
सबैलाई जानी सकेको पनि थिइन |
सबै काम गर्दै बोल्दै हास्दै थिए | तेसै मध्य एक जना जवान केटा भर्खर बिस बाइस पुगेको हेर्दा चट्ट तर महिलो लुगा
लगाएको कसै संग नबोल्ने एको होरो काम गरि रहन्थ्यो | र प्राय सबैले उसैलांइ काम लगाउने गर्दथे ..(नाम हिरा )
हिरा एसो गर हिरा उसो गर यो ले त्यो ले यस्तै यस्तै …उसले ह . हुन्छ ल भन्दै सबैले भने अनुसार काम गरि रहन्थ्यो
, मैले सोच्दथे कस्तो सिधा रहेछ सबैले काम अराउदा पनि हुन्छ भन्दै एकोहो काम गर्ने ..

हुनं त म पाहुना जस्तो मान्छे तेसो त् मैले खासै चासो पनि राखिन …बिहे को दिन केहि समय बाकि भएको ले म एसो
गाउ घुम फिर गर्न थाले आज भोलि पर्सि गर्दै र इ सबै दिनमा मैले उही सिधा साधा केटा लाइ नै जहा तही धेरै नै
काम गरि रहेको देखे घरको काम देखि लिएर गाइ बस्तुको गोबर सम्म म अझै अचम्म हुदै गए हुन त उ सबै काम गरे
पनि अंकल कै घरमा बस्ठो मैले पनि मैले खासै ध्यान दिइन साएद अंकल को घरमा बस्ने काम दार होला भन्ठान्थे तर
एति धेरै काम एक्लै साझ बिहान गरि रहेको देख्दा मनमा कुल्तौलता जाग्यो र उसको बारेमा जान्न मन लाग्यो .. यो को
हो कति काम गरेको मैले अंकल को घरमा सोधे भने साएद नराम्रो मान्ने होलान बरु यतै गाउको कसैलाई सोध्छु भनि
एक जना बुढा बा लाइ सोधे ,,,,,

बुवा नमस्ते आरामै हुनुन्छ म बागलुंग देखि आएको सुर्य अंकलको छोरीको बिहे मान्न
बुढा बुवा + ए ..
अनि बुवा मैले हजुरलाई एउटा कुरा सोध्न मन लागेको थियो सोधु ?
बुढा बुवा – सोधन नानि के कुरा होला |
बुवा त्यो सुर्य अंकल को मा काम गर्ने केटा को हो ?
बुढा बुवा ए.. त्यो हिरा हो |
म -ए काम दार होला है कति काम गरेको एक्लै है उसको कोहि छैनन् र बुवा ?
बुढा बुवा – के भनेकी नानि किन नहुनु उ त् त्यो घरको हिरा हो त सूर्यमान को कान्छो छोरा |
म अचम्म परे हिरा सूर्यमान को छोरा हो……| म अझै अलमल परे
(तर अंकल ले त तिन भाइ छोरा छन जेठा इन्जिनीयर हो माइला uk मा job गर्छ छोरी को बिहे हुदै छ एति भनेर कुरा
सक्नु भएको थियो आखिर आफ्नो घरमा भएको छोरा हिरा को नाम किन लिनु भएन त ?)

मलाइ जान्न मन लाग्यो म फेरी बुढा बुवा तिर निरन्तरता दिए
बुवा अनि हिरा किन एक्लै काम गरेको सुर्य अन्कल लगाएत सबैले उसलाई घरमा अलि छुटै ब्याबहार गर्छन किन ?
बुवाले बिस्तार मा भन्दै जानु भो …. नानी सुर्य को तिन भाइ छोरा र छोरी हुन् सबै पढेलेखेका छन राम्रो पढाइ गराए
पनि तर हिरा ले पढाइ मा ध्यान दिएँ सधै इस्कुल मा फेल हुने गर्थ्यो उ सुरुमा त् घरको कान्छो र प्यारो भो तेही प्यार
ले गर्दा उ पढाइमा ध्यान दियन सधै घरमा खेल्ने गर्थ्यो सुर्य काम मा व्यस्त हुने कहिले काही घरमा आउने र हिराले पढेंन
भन्ने कुट पिट गर्ने गर्थ्यो हिरा झन् झन् अटेर बन्दै गयो इस्कुल त् जान्थ्यो तर खै उसको दिमाग मा के आउथ्यो लेख्न पढ्न
पटक्कै ध्यान दिदैं थ्यो कापी किताब को कति अपनी ख्याल गर्दैन थ्यो सधै धुलो मैलो भै घर आउथ्यो उसको दाजु र
बैनी ले तेही इस्कुल मा राम्रो पढाइ गरे इस्कुल मा नाम राखे कति समान पाए सुर्य को सबैले मान समान गर्थे उसको दुइ
छोरा र छोरीको पढाइ लेखाइ र प्रगति देखेर भने उता सुर्य दुखि पनि थ्यो हिरा को अनपढ ब्याबहार ले उ झन् झन्
हिरा प्रति क्रोध हुदै गयो राम्रो पढ्ने दुइ छोरा र छोरीलाई सुर्य ले सहर पठायो पढाउँन भनि भने हिरा घरंमै एसो त् उसको
दाइ हरुले पनि धेरै कोसिस गरे हिरालाई पढाउँ तर खोइ उसको दिमागमा के घुसेको थियो उ पढ्ने मान्दैन थ्यो एक
दिन हिरा इस्कुल गएको थियो इस्कुल मा मास्टरले हिरा लाइ केहि सोधेछ उसको जवाफ नदिएपछि मास्टरले उसको
कान समातेछ हिरा लाइ रिस उठे पछी उल्टो मास्टर लाइ नै ढुंगाले हानेर घर आयो सबै सुर्य ले था हा पाए पछी
उसलाई धेरै कुट पिट गर्यो र उसलाई इस्कुल नै बन्द गराई दियो र सधै उसलाई नराम्रो देख्ने गर्यो छोरा नभई एक
नोकर को हिसाब मा उसलाई व्यवहार गर्न थाल्यो र घर को काम मा लगायो | बिचरा हिरा पनि डर धम्कि संगै लुरु
लुरु घर को काम गर्न थाल्यो र सबै को हेला भयो ………यस्तै धेरै दुख सुनाउनु भयो | मैले बिचैमा फेरी थपे बुवा अनि
उसको बिहे गरेको भए त् हुन्त्यो नि है साएद अब एक असल बन्ने थियो कि?

बुवा – कसले बिहे गर्ने हिरा संग्ग कोइ मान्दैनन यसै त् सुर्य ले बिहे गर्दिन नमानेको पनि होइन आखिर कोइ
मानेनन् .. ( यतिकैमा मैले सोधे किन नि बुवा ?) नानि गाउमा सबै पढेका छन उ नपढेको कोइ अनपढ भन्छन कोहि
मास्टर पिटेको मान्छ्हे भन्नछन कोइ त्यो त् नोकर जस्तो हो रे घरमा त् भन्छन यस्तै यस्तै सुनाउछन र उ संग्ग कोहिहे
गर्न मान्दैनन अनि सुर्य झन् झन् उ परति एक दम कठोर भएको छ अब त् उसको नाम कोहि नया मान्छेको सामु लिदैन
छोरा भनेर पनि चिनाउदैन नानि साएद उ बिहे गर्यो भनेखी हुने थ्यो होला उ मेहेनेती छ सानो मा जे जस्तो गरेपनि उ
अहिले आफ्नो बचपन को गल्ति सुइकारेको छ सिधा भएको छ ह ….अब हिरा को जिन्दगि यस्तै बित्ने भो …

बुवाको यो सबै कुरा सुने पछी मलाइ एक दम दया पलायो उसले सानो मा गरेको गल्ति ले अहिले किन यत्रो सजाए दिने
कठै एउतै घरमा बस्ने बाबु ले सम्म छोरा भनेर कसैलाई चिनाउदैनन |बिचरा हिरा ……. मेरो मनमा उ प्रति दया
पलाउदै गयो अनेक कुरा खेल्दै गए कठै एउटा धनि बाउको गरिब छोरा उसलाई मायाको कति अभाब म झन् झन्
उसको अपहेलना प्रति नजिक हुदै गए दिन बित्दै गयो मेरो मन मा हिराको कुरा खेल्दै गए मैले हिरा लाइ एक छिन
एक छिन काम मा सघाउदै गए हिरा ले एसो नगर्नु फेरी बुवा ले देख्नु भो भने मलाइ गालि गर्नु हुन्छ भन्दै थियो | तर मैले उसको कुरा सुन्दैन थिए|

बिहे सकियो पाहुना हरु सबै आ आफ्नो घर फर्कदै गर्न थाले सुर्य अंकल ले मलाइ सोध्नु भो राधा तिमि कहिले फर्कने ?
मैले झट्टै भने अंकल म केहि दिन बसेर फर्कन्छु हुन् र ? अंकल ले पनि हुन्छ भन्नु भो ,र म बाकि दिनमा हिरा को
नजिक हुदै गए किनकी मलाइ उ प्रति धेरै दया माया पालाएर आएको थियो | म यसै गरि हिराको नजिक भएर काम गर्दै
रहेको थिए हिरा पनि म प्रति नजिक हुदै थियो ,एक दिन मैले भने हिरा तिमि बिहे किन गर्दैनौ उसले भन्यो मैले कहा बिहे
गर्नु मलाइ कसले पत्याउछ र सबैले अनपढ गवार नोकर यस्तै भन्छन अनि कहा बिहे …. उसको कुरा नसकी दै मैले भने

म संग्ग बिहे गर्छौ उ झस्कियो र भन्यो के भन्नु भएको म यसै त मरेको छु झन् हजुर यो कुरा नगर्नुस घर थाहा पाए भने
त मलाई घर बाटै निकाली दिन्छन,,, मैले पनि सहमति जनाई हाले ठिकै छ घरबाट निकाली दिए हामि बाहिर छुटै
दुनिया बसौला नि हुन्नर उ अलमल पर्दै दराउदै थियो यसै दिन बित्ने क्रम मा उ र म एक दम नजिक भयौ | यो सबै
घरमा थाहा पाए एक दिन अंकल ले झर्किदै सोध्नु भो राधा तिमि आजकाल हिरा संग्ग नजिक हुदै छौ तिमि अब गर जाउ
मलाइ यो ठिक लाग्दैन भन्नु भो ..मैले पनि मौका छोपी हाले र भने हो अंकल म हिरा लाइ मन पराउछु अंकल झन्
झर्किनु राधा तिमि के भन्दै छौ तिमि होस् मा छौ तिमि यो अनपढ जाहिल गवार लाइ मन पराउछौ छि … मैले पनि भनि
हाले हो म यही अनपढ जाहिल गवार लाइ मन पराउछु …

अंकल झन् रिसले चुर हुनु भो अनि यही गधा ले के के गर्यो भन्दै हिरा लाइ एक झापड हानु भो कुरा चर्का चर्की भो
मेरो बुएआ लाइ बोलाउनु भो सबै जम्मा भए तर उनि हरु सुइकार भएनन् अन्त् त् हामि गर छोदेउ र आफ्नो छुटै
दुनिया बसाउन टाढा गयौ |

हामि सहर झरेउ उ अनपढ भएनी म पढे लेखेकी थिए सहर मा मैले केहि जाने बुझेको थिए खासै अफ्ठ्यारो थिएँ
हामी मेहेनंत गर्न थाल्यौ उ बाहिर काम खोज्न थाल्यो भने मैले आफ्नो योग्यता अनुसार काम खोज्न थाले अन्त्तंत हामीले
काम पायौ | हामि काम गर्दै गयौ दिन बित्दै गए हामि संग्ग के हि पैसा पनि जम्मा भए हिरा सारै सिधा थ्यो उसले भन्यो
राधा अब तिमि पढाइ गर म मेहेनत गर्छु | तिमि धेरै पढ भन्न थाल्यो मैले हुन्न अब हामि यसै मेहेनत गरौ तर कसैको
दबाब मा हेपिएर नबसौ भन्न थाले तर उसले मानेन अनन्त उसको जित मा म झुके र काम संगै पढाइ मा ध्यान दिन
थाले …..मैले accounted सम्भंधि पढेकी थिए र साचै नै हिरा को बल र मेहेनत मा मैले पढाइ सके संगै ठुलो सरकारी
बैक मा मेनेजर को काम पाए यो सबै मेहेनत उही अनपढ हिराको छ भने उता हिरा लाइ पनि मैले घरमा बसेर धेरै थोरै
अक्षर चिनाए अहिले उसले पनि एउटा सानो किराना पसल चलाएको छ दिन महिना बर्स बित्यो अहिले हाम्रो एउटा
बाबु पनि छ हामि खुसि छौ खोइ त् मलाइ कसैले अन पढ संग्ग बिहे गरेकी एस्तो उस्तो त् कसैले पनि भन्दै न सबै
भन्दा ठुलो मन हो मन चिन्नु पर्छ |

हाम्रो प्रगति थाहा पाए संगै उता घर बाबा आमाघर परिवार सबैले फोन गर्न थाल्नु भएको छ आखिर हाम्रो जित उहाको
हार संन्गे हामीलाई भेट्न आउने कुरा गर्नु भएको छ हामि खुसि छौ |

दिल अविरल ( जापान )

https://t.me/s/iGaming_live/4860
What’s up, peeps? Boompkrgame is the jam. Seriously, I’ve been wasting hours on this thing. Worth it though. Check it out: boompkrgame
Ssbet77legitornot? Hmm, always a good idea to double-check! Is it safe? Anyone got any stories to share before I dive in? Legit ba talaga? Find more info here: ssbet77legitornot
Been hanging out at xoso79casino lately. The slots are pretty fun, and they have some decent bonuses running. Customer service was responsive when I had a question. Solid overall! You won’t regret trying. xoso79casino
Fun88za is a solid choice for online entertainment. They’ve got a wide selection, plus cool bonuses. Give it a look if you’re bored, you might find something you like. Let’s get started: fun88za!
Slot tại xn88 google play có biểu tượng “phổ biến” được gắn trên những game có lượt chơi cao nhất tuần – giúp bạn nhanh chóng bắt trend và tham gia đúng thời điểm. TONY12-30
Người chơi sẽ được hoàn lại,25% tổng số tiền đặt cược mỗi ngày, không giới hạn tối đa. xn88 casino Chính sách này áp dụng cho tất cả các loại hình cá cược, bao gồm Thể Thao và Quay Số (Saba), giúp giảm thiểu rủi ro và tối đa hóa lợi nhuận. TONY12-30
888slot 888 slot cam kết bảo mật danh tính tuyệt đối cho mọi khách hàng thông qua công nghệ mã hóa dữ liệu đầu cuối hiện đại. TONY01-12
88bet có hệ thống cảnh báo “chơi quá thời gian” – sau 2 tiếng liên tục, bạn sẽ nhận thông báo nghỉ ngơi – vì sức khỏe luôn là ưu tiên hàng đầu. TONY01-25H
**mitolyn official**
Mitolyn is a carefully developed, plant-based formula created to help support metabolic efficiency and encourage healthy, lasting weight management.
Nếu bạn là người yêu thích các trò chơi sòng bài, 888SLOT sẽ không làm bạn thất vọng. Nhà cái cung cấp các trò casino phổ biến như baccarat, blackjack, poker, roulette… với trải nghiệm phát trực tiếp từ các sòng bài lớn. Điều này tạo ra cảm giác chân thật như đang ngồi tại một sòng bài thực sự, mang lại sự phấn khích và hấp dẫn. Đặc biệt, với các dealer xinh đẹp chuyên nghiệp, 888SLOT mang đến một không gian giải trí đẳng cấp. TONY03-11O
Nếu bạn đang tìm kiếm một nền tảng giải trí trực tuyến vừa uy tín lại vừa đa dạng sản phẩm, thì 888slot link chính là lựa chọn hàng đầu hiện nay. Với hệ sinh thái tích hợp từ slot, casino live đến cá cược thể thao và e-sports, người chơi có thể thỏa mãn mọi nhu cầu chỉ trong một tài khoản duy nhất. TONY03-18O
Slot tại game có nhiều chủ đề văn hóa: từ Ai Cập bí ẩn, Bắc Âu huyền thoại, đến châu Á truyền thống – đáp ứng gu thẩm mỹ đa dạng của người chơi Việt. TONY03-25