( एक इमान्दार गरिब किसानको कथा,,, ) Garib Kisanako Kahani
एक गाउ गाउको एक सानो बस्ति अनेक मान्छे
अनि तेही समाज र बस्ति मा इमान्दार गरिब किसान जो संग्ग केहि छैन र एक अमिर व्यक्ति जो आफ्नो घन सम्पति मा बढी नै घमण्ड छ
जति धेरै धन उ संग्ग छ उ उतिनै कन्जुस छ , उसले आफ्नो खेत मा किसान हरुलाई खुब काम गराउछ ,तर किसान लाइ मेहेनत को फल कौडी भर पनि दिदैन ,
किसान गरिबीको कारण मजबुरिमा उसको खेत मा काम गर्ने गर्थे |
तेही गाउमा एक आइतराम नाम गरेको किसान थिए ,उनि संग्ग थोरै जमिन थियो | ,उनले तेही आफ्नो जमिन मा खेति किसानी गरेर आफ्नो
गुजारा चलाएका थिए ,| आइतराम धेरै मेहेनती थिए , उनि दिन भर आफ्नो खेत मा काम गर्थे र आफ्नो मेहेनत को दम पर
आफ्नो परिवार को लागि साझा बिहान को खाना जुटाउथे , तर गाउमा अरु किसान संग्ग आइतराम को भन्दा अधिक जमिन थियो | ति बाकि
किसान आइतराम को मेहेनत देखेर हैरान हुने गर्थे कि भन्थे आइतारामले यति थोरै जमिनमा धेरै फल कसरि फलाउने गर्छ भनेर |
एक साल गाउमा भयङ्कर खडेरी पर्यो | भर्षा भएन पानि परेन खेत पुरै सुखाहुदै गयो किसान हरु संग्ग सिचाई को कुनै बेबस्था थिएन
उनीहरु केवल आकासे वर्षा मै निर्भर थिए | त्यो साल खडेरी को कारण उनीहरुको फसल पुरै बर्बाद भयो , यता आइतराम को पनि
यहि हाल भयो |आफ्नो थोरै भएको जमिनमा उनि कडी मेहेनत गरेरनै आफ्नो परिवार को जो साझ बिहानको खाना जुताउने गर्थे |
अब उनको परिवार मा भोकमरी को आपत आइपर्यो , र मजबुरी मा उनि यही गाउको जमिन्दार संग्ग ऋण माग्न गए |
तर जमिन्दार कन्जुस थियो , जमिदार ले सोच्यो कि यदि आइतराम लाइ ऋण दिए भने त् उसले ऋण फर्काउन सक्दैन
बरु आइतराम लाइ ऋण दिनु भन्दा मेरै खेत मा काम गराउछु ,उ मेहेनती त् छदै छ , तेसै माथि उ अहिले मजबुरपनि छ | तेसैले कम पैसामा
धेरै मेहेनत गराउछु भनेर जुक्ति बनाउछ |
उसले आइताराम लाइ भन्छ , हेर आइतराम मैले तिमीलाई ऋण दिन त् सक्दैन तर तिमीलाई यति मदद्त गर्न सक्छु कि म तिमीलाई आफ्नो खेत मा
काम गर्नको लागि कामदार को काम दिन सक्छु | र तिमीलाई महिनाको एक हजार दिन्छु |” यो सुनेर आइतराम भन्छन ,, मालिक अरुकिसान ले
त दुइ हजार पाउने गर्छन नि ?
जमिन्दार भन्छन ,, हेर मैले तिमीलाई गर्न सक्ने सहयोग भनेको यहि हो बाकि तिम्रो मर्जी “”
मजबुर आइतराम के गर्नु ,, हुन्छ भनेर घर फर्किए |
र भोलिपल्ट बाट उनि जमिन्दार को खेत मा काम गर्न जान्छन “आइतराम मेहेनती थिए , उनले खुब मेहेनत अनि लगानासिला ले काम गर्न लागे उनले
चार महिना को काम दुइ महिनामा मै गर्दिए ,यो देखेर जमिन्दार धेरै खुसि भयो |र उसले मनमा मक्कारी को जग उठायो उसले सोच्यो कि
आइत्रामाले चार महिनाको काम दुइ महिनामै गर्दियो | अब यसलाई चार महिना सम्म किन राख्ने अहिले नै काम बाट निकालिदिए भने त्
मेरो दुइ महिनाको पैसा बच्छ | यो सोचेर उसले आइताराम लाइ बोलायो र उनलाई दुइ महिनाको तनखा दियो र भन्यो “आइतराम यो लेउ
तिम्रो तनखा र भोलि बाट काम मा न आउ अब मलाइ तिम्रो आबस्यक छैन |
यो सुनेर आइताराम झासंग्ग भए अनि परिसान भए किनकि बढी मुस्किल ले उनको घर खर्च चलेको थियो | अब उनले आफ्नो परिवारको
पालन पोषण कसरि गर्ने ? उनि जमिन्दार को अगाडी हात जोड्छन र लगातार काम दिन आग्रह गर्छन ,, तर कन्जुस जमिन्दार ले उनको कुरा
सुन्दैन र काम बाट निकालिदिन्छ |
आइतराम आखामा आसु लिएर घर फर्कन्छन ,, चिन्ताले गर्दा उनि रात भर निदाउदैनन | उनि भोलि पल्ट उठछन र सोच्छन जमिन्दार संग्ग गएर
बिन्ति गर्ने र काम मा पुन राख्न आइतराम जमिन्दार को घर नजिक जान्छन र बस्छन | कजुस जमिन्दार जब घर को बाहिर निस्कन्छ त् उसले
आइतराम लाइ आफ्नो घर छेउ बसेको देख्छ ,,,
जमिन्दार आइताराम्लाई भन्छ “के भो आइतराम तिमि किन आएको ?
आइतराम जमिन्दार को अगाडी झुक्छन र भन्छन म मालिक मा माथि दया गर्नुस मलाइ काम मा राख्नुस नत्र मेरो परिवार भोकले मार्नेछन
कन्जुस जमिन्दार ले आइतारामको एक सुनें र उनलाई धक्का मारेर फर्काइदियो | निरास आइतराम त्यो दिन त् फर्किए तर अर्को दिन फेरी
फेरी उस जमिन्दारको घर छेउमा गएर हिजो झैँ बस्छन | कन्जुस जमिन्दार ले फेरी त् त् म गरेर गालि गर्छ र फ़र्काइ दिन्छ् |
अब हरेक दिन यहि क्रम सुरुहुन थाल्यो |
आइताराम हरेक दिन जमिन्दार को घर छेउ जान्छन र बस्छन , अनि जमिन्दार उनलाई भगाइदिन्छ्न | यो क्रम दिन प्रतिदिन हुन् थाले पछी
यो कुरा पुरै गाउभरी हुन् थाल्यो ,,सबैले जमिन्दार लाइ नराम्रो बोल्न थाले ,, यो कुरा ले जमिन्दार परिसान हुन्छन र पुरै परिवार संग्ग
केहि दिनको लागि अर्को गाउ जाने सोच्न थाल्छन ,केहि दिन यहा मलाइ देखेन भने आइतराम यहा आउन बन्द गर्छ कि भनेर |
अर्को दिन जमिन्दार पुरै परिवार लाइ साथ लिएर अर्को गाउ आफ्नो आफन्तको मा जान्छन | १० / १५ दिन तेहा बसेर जब उ आफ्नो घर फर्किन्छ
अनि आफ्नो घर छेउमा आइतराम पहिले जस्तै गरि बसेको नदेखेपनि उ जमिन्दार खुसि हुन्छ | मन मनै भन्छन चलो झन्झट पार लाग्यो,,
तर उ चकित पनि पर्छ कि आखिर आइतराम ले पहिले झैँ गरि आउँ किन छाड्यो त् ?
उसले गाउले लाइ बोलाएर सोध्छ अनि उसलाई थाहा हुन्छ कि आइतराम त गैते भएर आफ्नो घरमा बसेको छ भन्ने कुरा थाहा पाउछ
जमिन्दार ले सोध्छ के भो आइतराम लाई ?
तत्काल एक जनाले जवाफ दिन्छन ,, मालिक जब तपाइँ सबै परिवार को साथ पल्लो गाउ जानु भएको थियो तब पनि आइतराम यसरि नै
तपाइको घर छेउ आएर बस्ने गर्दथियो तर… एक दिन तपाइँ हरु घर मा को हुनुहुन्न भन्ने मौका छोपेर केहि चोर हरु तपाइको घर मा पसेको
आइतारमाले देखेपछी आइतराम ले उनिहरुलाई भगायो तर भगाउन खोज्दा ति चोर हरुसंग्ग लडाई भएपछी आइतरामलाई चोट लग्यो
र उ घाइते भयो |
यो सुने पछी जमिन्दार लाइ आफैमा सरमिन्दा भयो | उसले आइतारामलाई यति नराम्रो ब्यबहार गर्दा पनि उसले आफ्नो
घर को रक्षा गर्यो साचै नै आइतारमलाई दिएको दुख पर्ती जमिन्दार दुखि भयो र उसले आइतारामको घर जाने मन बनायो
जमिन्दार आइतरामको घर पुग्दा उसलाई एकदमै दयनीय अबस्थामा भुइमा लडेको र बाल बच्चा भोकले छ्ट्पतिएको देख्यो
यो देखेर जमिन्दार को मन भरियर आयो | उसले आइतारमलाई आफुले दिएको दुख प्रति माफी माग्यो | जमिन्दार ले आइतारमलाई उपचार
गरायो र सधै को लागि राम्रो तनखा दिएर आफ्नो घर मा कामदार को रुपमा राख्यो ,,,|
१,, तेसैले कहिले पनि कसै संग्ग बैमानी गर्नु हुदैन |
२,, सधै दिन दुखि सहयोग गर्ने बानि बसाल्नु पर्छ उनिहरिलाई हेला हैन माया दिनु पर्छ |
३,, आफ्नो काम सधै इमान्दार पूर्ण निभाउन जान्नु पर्छ | धन्यबाद






**mind vault**
mind vault is a premium cognitive support formula created for adults 45+. It’s thoughtfully designed to help maintain clear thinking
**breathe**
breathe is a plant-powered tincture crafted to promote lung performance and enhance your breathing quality.
https://t.me/Top_BestCasino/143
777vip8 Looks pretty promising! I’m liking the variety of games they have. I’m going to go give it a try, check em out: 777vip8
Alright, so I stumbled upon f1684 and was pleasantly surprised. Nothing crazy, but a decent platform. Might be your cup of tea! Worth a peek: f1684
Struggling to get into 188bet? cachvao188bet helped me out. Super easy guide. Get on it guys: cachvao188bet
**mitolyn official**
Mitolyn is a carefully developed, plant-based formula created to help support metabolic efficiency and encourage healthy, lasting weight management.
Yo! Found a bonus code site, codigobonusbetobet, seems legit. I’m trying to score myself some extra dosh and this place seems to be delivering. Worth checking if you’re hunting for bonuscodes. Grab yours now at codigobonusbetobet!
Hiww88vip, another VIP program, eh? Always tempting with the bonuses and perks. Just make sure you understand the requirements and fees. The site is here: hiww88vip
Been hearing some buzz about gorillabet.info. Gave it a look and the odds seem competitive. Their interface is pretty clean too. Worth a punt if you’re into sports betting! Check it out here: gorillabet
xn88 có uy tín không hỗ trợ ứng dụng di động mượt mà, giúp bạn đặt cược mọi lúc mọi nơi chỉ với một lần chạm. Tương thích với cả iOS và Android. TONY02-03
xn88 game tự hào là đơn vị tiên phong trong việc ứng dụng AI vào việc hỗ trợ khách hàng, giúp cá nhân hóa trải nghiệm và đưa ra những gợi ý đặt cược tối ưu. TONY03-20
Just cashed out a little something from manalobet! Site’s pretty user-friendly and the games are decent too. Give it a shot and let me know what you think!
Spark 777, sounds exciting! Bagong site para kumita? Let’s see kung papalarin sa spark777!
Heard about Casino Cancun 777 from a friend. Looks like a solid site for some online fun. Checking it out this weekend! Click here: casinocancun777
Giao diện 66b nguyễn sỹ sách p15 quận tân bình là gì hỗ trợ chế độ ban đêm (dark mode), giúp bảo vệ mắt khi chơi vào buổi tối và tiết kiệm pin trên thiết bị di động – chi tiết nhỏ nhưng thể hiện sự tinh tế trong thiết kế. TONY03-18O
Nhiều người vẫn hiểu lầm rằng tất cả các trang nhà cái đổi thưởng đều là cờ bạc trá hình và bất hợp pháp. Thực tế, slot365 link hoạt động dưới sự giám sát của các tổ chức cấp phép uy tín trong ngành iGaming quốc tế. Nền tảng này tuân thủ nghiêm ngặt các quy định về chống rửa tiền, bảo vệ người chơi và chơi game có trách nhiệm. TONY03-27O
66b áp dụng công nghệ blockchain để minh bạch lịch sử giao dịch – mọi thứ đều có thể truy xuất rõ ràng. TONY04-08
nohu90 là cổng game nổ hũ đổi thưởng chất lượng cao, cung cấp nhiều trò chơi hấp dẫn như slot, bắn cá và game bài online. Nền tảng hoạt động mượt mà, bảo mật tốt và hỗ trợ giao dịch nhanh chóng.