तिम्रो भाग मा जवाफ मात्र किन मेरो भागमा सवाल मात्र किन Timro Bhag Ma Sawal Kin

       #तिम्रो भाग मा जवाफ  मात्र किन मेरो भागमा सवाल मात्र किन  Timro Bhag Ma Sawal Kin

आउ आज केहिकुरा गरौ
आफ्नो आफ्नोकर्म  को हिसाब गरौ
तिम्रो भागमा तिमि कति र मेरो भागमा  म  कति
आउ आज यसकोफैसला गरौ
सवाल यो होकि
तिम्रो भागमा जवाफ मात्र किन
अनि मेरोभाग मा सवाल मात्र किन
तिम्रो भाग मपुरै तिम्रो मात्र  मर्जी
मेरो भाग मामात्र इजाजत नै किन
तिमीलाईलाग्दैन कि यो जायज छैन
तिम्रो  भाग मा सबै तिमि मात्र
अनि मेरोभाग मा म आफै छैन किन
आउँ न आज योदोहोरो चेहेरा को
अलमल लाइ साफगरौ
आफ्नो आफ्नोभाग को हिसाब गरौ
सवाल यो होकि
मलाइ मेरो मर्जी  मा जिउन को लागि
तिम्रोइजाजत को जरुरत मात्र  किन
हर दिनतिम्रो ह अनि न को बीच मा
तनाब बोकेर बाच्ने जरुरत नै किन
मेरो मर्जीसधै तिम्रो अनुमति मा निर्भर नै किन
यो सबै अनमनअनि बोज मेरै भाग मा किन
जब हाम्रोमर्जी बराबर नै भए फेरी दस्तुर किन
तिमि पनिमेरो इजाजत मा यो अनमन को बोझ उठाउन
तयार छैनौकिन
सवाल त् अझैकति हो कति छ
फेरी पनिअसली सवाल यहि छ
मेरो भाग मासवाल मात्र किन
तिम्रो भागमा जवाफ मात्र किन
                                                            बिके दिल अविरल

                                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *