नाम अनि बदनाम मा के फरक छ त ….?

नाम आफ्नो मेहेनत ले कमाउनु पर्छ   बदनाम अरुले कमाएर दिन्छ्न नाम आफ्नो मेहेनत ले कमाउनु पर्छ   बदनाम अरुले कमाएर दिन्छ्न  सास लिने कुनै लास हुदैन    अनि त्यो पनि के लास नै हो जसमा  मानबता छैन    मान्छे यसरि बदलिदै छ्न कि  मान्छे गाइ बस्तु चराउन लाज मान्छ्न  अनि कुकुर लाइ घुमाउन गर्ब थान्छ्न    अहिले जता ततै अमिलो को बोट कम हुदैछ       तर घर घर मा तितो पन बढ्डै छ  आजकाल मुखमा  मिठास कम हुदैछ  अनि सरिर मा sugar  (मधुमेह) बड्दै छ       कसैले  बास्तबिक भनेका छ्न         जब किताब सडक किनारा  बेच्न सुरु गर्नेछ्न ।   तब जुत्ता काच को महल मा सजाउने छ न   …

Read more

मेरो बारेमा

मेरो बारेमा B.K DIL ABIRAL तारा गाउ पालिका तारा बाग्लुंग हाल जापानकथा जिन्दगीको ,,,,, यो हरेक मान्छेको जिबनमा आउने अथवा बन्ने दुख पिडा हर्ष खुसि …

Read more