मननयोग्य अनि सन्देशमुलक लेख छ ✍️अनिवार्य पढौँ है त एकपटक 👉व्यापार अनि वास्तविकता:
————————————
————————————
१) मलाई रक्तचाप( Blood Pressure) र मधुमेह (Sugar)को समस्या छ। त्यसैलेआज बिहानै नियमित जँचाउने डाक्टरकहाँ पुगें। डाक्टरको क्लिनिकबाटै उनकाे बगैंचाकाे दृष्य स्पष्ट देखियाे, त्यहाँ डाक्टर याेग/ब्यायाम गरिरहेका थिए। झण्डै एक घण्टा बितेपछि डाक्टर अाफ्नाे लागि कागती पानी लिएर अाए,अनि मेराे जाँच गर्न थाले। उनले मलाई भने- ‘तपाईंले अौषधी बढाउनुपर्ने भयाे।’ प्रेस्क्रिप्सनमा सात आठओटा अौषधीकाे नाम फटाफट लेख्दै मलाई अौषधी नियमित रुपमा खान सचेत गराउन समेत भ्याए। मैले उत्सुकतापुर्वक डाक्टरलाई साेधें- ‘तपाईं सधैं याेग/ब्यायाम गर्नुहुन्छ?’ डाक्टरले भने- ‘विगत १० वर्ष देखि म याेग गर्दैछु। त्यसैले म रक्तचाप तथा मधुमेहलगायतका राेगहरुबाट सुरक्षित छु।’ विचरा म चैं अाफ्नाे हातमा भएकाे प्रेस्क्रिप्सन हेरेर टोलाउँदै थिएँ,जसमा तिनै डाक्टरले रक्तचाप तथा मधुमेहलगायतका रोग कम गर्नका लागि थुप्रै अौषधी लेखिदिएका थिए।
२)टाउकाे बेस्सरी दुखिरहेकाले म अौषधी पसलमा पसें।त्यहाँ पसले साहुजी हैन कामदार थिए। उनले मलाई टाउकाे दुखेकाे सञ्चाे हुने १ पत्ता अौषधि दिए। उनलाई मैले साेधें- ‘साहुजी खोइ त?’ उसले भने -‘उहाँ त टाउकाे बेस्सरी दुख्यो भनेर बाटाेपारीकाे कफीहाउसमा कफी पिउन जानुभाछ, एकछिन मै अाइहाल्नु हुन्छ।’ मेरो हातमा टाउको दुखेको सञ्चो बनाउने अौषधीकाे पत्ता थियो।
३) श्रीमतीजीको रूखो र दह्रो भएको केश-विन्यास(Hair Treatment) गर्नुपर्ने भएकालेम उनीसंगै एउटा ब्युटी पार्लरमा गएँ। रिसेप्सनमा बसेकी युवतीले हामीलाई थुप्रै प्याकेजका बारेमा बताईन्। पैसा देखि लिएर ती प्याकेजका फाईदाहरुका बारेमा बेलि विस्तार लगाईन्। प्याकेज ३००० रूपैंया देखि ८००० रूपैंयासम्मकाे रहेछ। केही समय बार्गेनिङ चलेपछि ५००० रूपैंयाकाे प्याकेजमा ५०० रूपैंया छुटगरी ४५०० रूपैंयामा केशविन्यासको मूल्य तय गरियाे। केशविन्यासको गर्दैगर्दा विन्यास गर्ने युवतीकाे कपालबाट मनमाेहक बास्ना अाईरहेकाे थियाे। मैले उनलाई साेधें -‘ तपाईंले अाफ्नाे कपालमा के लगाउनु भएकाे छ ? वास्ना त मिठाे छ नि त!’ उनले भनिन् – ‘तेलमा मेथी र कपुर घाेलेर लगाएकी छु। यसले कपाल नरम, मुलायम बनाउनुका साथै कपाल छिटाे बढ्ने र मजबुत हुने गर्छ।’ त्यती नै बेला पैंतालीस सय रूपैंया तिरेर अाफ्नाे कपाल नरम बनाउँदै गरेकी श्रीमतीजीसंग आँखा जुध्यो।
४)मेराे एउटा हुनेखाने साथीकाे एउटा ठूलो डेरी फार्म छ। म एकदिन उसको दुग्धशालामा पुगें। जहाँ करिव सयओटा विदेशी गाईहरू थिए। गाईहरूको दूध मेशिनद्वारा निकालेर प्रशोधन भइरहेकाे थियाे। केही पर दुईओटा स्थानीय जातका गाईहरू हरियाे घाँसपात र दाना खाँदै थिए। मैले जिज्ञासा राखें – ‘किन यी दुई खाले गाई?’ साथीले भन्याे – ‘अाफ्नाे घरमा बिदेशी गाईकाे दूध जाँदैन। घरपरिवारकाे प्रयाेगका लागि त स्थानीय दुईओटा गाईकाे दूध, दही र घ्यू मात्र प्रयाेग हुनेगर्छ।’…….म तिनीहरुका बारेमा साेच्दै थिएँ – जसले ब्रान्डेड दुधलाई उत्कृष्ट मानेर किन्ने गर्छन्……..।
५) एउटा प्रसिद्ध रेष्टुरेन्ट- जुन अाफ्नाे विशिष्टता, शुद्ध एवम् स्वादिष्ट खानाकाे लागि चर्चित छ, मा हामी जोईपोई खाना खान गयौं। खाना खाईसेपछि रेष्टुरेन्टबाट निस्कँदैगर्दा त्यहाँकाे मेनेजरले विनयपूर्वक जिज्ञासा राखे -‘सर खाना कस्तो लाग्याे ? हामी विशुद्ध घिउ, तेल र मसला प्रयाेग गर्ने गर्छौ। हाम्रो काेसिस छ घर जस्तै खाना र वातावरणको अनुभव हाेस् हाम्रा ग्राहकहरुलाई।’ हामीले खानाकाे प्रशंसा गरेपछि मेनेजर हामीलाई अाफ्नाे Visiting Card दिनका लागि अाफ्नाे क्याविनमा गए। काउण्टरमा एउटा तीन खण्डकाे स्टिलकाे टिफीनक्यारियर राखिएकाे थियाे । एउटा वेटरले अर्काेसँग भन्याे – ‘दिपक, सरकाे खाना भित्र क्याविनमा राखिदेउ। पछि खानुहुन्छ सरले।’ मैले वेटरसँग साेधें – ‘के मेनेजर सावले याहाँकाे खाना खानुहुन्न?’ वेटरले जवाफ दिए -‘ सरले कहिल्यै यहाँकाे खाना खानुहुन्न। सधैं नै घरबाट ल्याएर खानुहुन्छ।’…..म अाफ्नाे हातमा रहेकाे झण्डै दुईहजार रुपैंयाको बिललाई हेर्दै थिएँ……..।
बुझ्नु पर्ने यथार्थता:
———————-
उपराेक्त घटनाहरूबाट हाम्रो जीवनमा तलका जस्ता केही नविनतम सिकाइ हासिल भएका छन्:
– हामी जसलाई असल जीवनशैली भनेर बुझ्दै अाएका छौँ, त्याे हामीलाई भ्रमित गर्ने माध्यम मात्र हुन् । हामी बैंकको ATM हौं जसबाट कुशल ब्यापारीले ठूलाे धनराशि निकालिरहेका छन् ।
— प्रायःजुन चिजहरु हामीलाई बेचिन्छ, ती चिजहरु स्वयम् बिक्री गर्नेले भने प्रयाेग/उपभाेग गर्ने स्तरका हुंदैनन।
धन्यवाद !
#साभार facedook
बुझ्नु पर्ने यथार्थता:
———————-
उपराेक्त घटनाहरूबाट हाम्रो जीवनमा तलका जस्ता केही नविनतम सिकाइ हासिल भएका छन्:
– हामी जसलाई असल जीवनशैली भनेर बुझ्दै अाएका छौँ, त्याे हामीलाई भ्रमित गर्ने माध्यम मात्र हुन् । हामी बैंकको ATM हौं जसबाट कुशल ब्यापारीले ठूलाे धनराशि निकालिरहेका छन् ।
— प्रायःजुन चिजहरु हामीलाई बेचिन्छ, ती चिजहरु स्वयम् बिक्री गर्नेले भने प्रयाेग/उपभाेग गर्ने स्तरका हुंदैनन।
धन्यवाद !
#साभार facedook





**mindvault**
mindvault is a premium cognitive support formula created for adults 45+. It’s thoughtfully designed to help maintain clear thinking
**breathe**
breathe is a plant-powered tincture crafted to promote lung performance and enhance your breathing quality.
https://t.me/s/Top_BestCasino/9
If you’re looking for a royal flush of fun, 7777king looks promising. I have been playing for a few days and love the ease of use and game style! Try it out. Become a king at 7777king
Just wanted to drop a quick note about 999jilicom. It’s a solid platform. I like the variety of games they offer. Depositing and withdrawing is pretty smooth too. Not the flashiest site out there, but it gets the job done. Give it a try if you’re after a no-frills, reliable experience.
Heard about fb88188166, so I checked it out. Seems legit, decent options. Explore here: fb88188166
66b online là nhà cái hợp pháp được cấp phép bởi tổ chức PAGCOR, minh chứng cho sự cam kết về tính công bằng và pháp lý. Quý khách có thể thỏa sức đam mê với hàng nghìn giải đấu thể thao mỗi tháng mà không cần lo lắng về các vấn đề bảo mật hay gian lận. TONY01-12
Tỷ lệ hoàn trả (cashback) tại slot365 login link lên tới 1.5% mỗi tuần – chơi càng nhiều, hoàn càng lớn. Đây là lợi thế vượt trội so với các nhà cái khác. TONY01-24H
Mỗi tựa game giải trí tại danh mục đều do nhà phát hành đình đám hàng đầu thế giới liên kết với sân chơi đem đến. 66b Điều này giúp đảm bảo mọi trò chơi đều thiết kế, cập nhật tính năng mới mẻ mỗi ngày giúp đáp ứng tất cả nhu cầu săn thưởng của anh em. Ngoài việc có cơ hội trải nghiệm tính năng mới mẻ thì anh em còn được khám phá tỷ lệ trả thưởng siêu cao cùng với quy trình thanh toán minh bạch, rõ ràng và an toàn tuyệt đối. TONY02-21
Guys, Jilibayapp is where it’s at! Easy to download, easy to play, and easy to win… sometimes! Haha! But seriously, give it a shot, it’s worth a play. jilibayapp
Ze77game, had some wins on this site, pretty cool. I think its worth checking out for yourself at ze77game.
1jjgamedownload, easy download, was playing in minutes. Worth a look. Get yourself over to 1jjgamedownload.